नयाँ दिल्ली– भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रमा मिशन चन्द्रयान– ३ को प्रक्षेपणका लागि मिति तय गरेको छ । इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्। इसरो प्रमुख एस सोमनाथले भने, ‘अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । […]