भारतीय बहुप्रतिक्षित मिशन चन्द्रयान-३ तयार, जुलाई १४ मा प्रक्षेपण गरिँदै

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को बहुप्रतिक्षित मिशन चन्द्रयान-३ प्रक्षेपणको अन्तिम चरणमा छ। आइएसआरओले यस मिशनको बारेमा निरन्तर जानकारी आदान प्रदान गरिरहेको छ। यसैबीच, आइएसआरओले  चन्द्रयान-३ अब १३ जुलाईको सट्टा १४ जुलाईमा प्रक्षेपण गरिने जनाएको छ । Movement of the launch vehicle to the launch pad. pic.twitter.com/Tu973C6IjC — ISRO (@isro) July 7, 2023 यसअघि बुधबार […]

सम्बन्धित सामग्री

चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम ‘शिवशक्ति पोइन्ट’

काठमाडौँ– भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई ‘शिव शक्ति’ पोइन्ट भनिने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय खगोलीय संघले अनुमोदन गरेको छ । चन्द्रयान-३ जुलाई १४ मा बह्र्त्को श्रीहरिकोटाबाट प्रक्षेपण […]

यस्तो छ सूर्यमा पठाइएका अन्तरिक्षयानको नालीबेली, अहिलेसम्म के-के पत्ता लाग्यो ?

काठमाडौं । चन्द्रयान ३ को सफलतापश्चात् भारतीय अन्तरीक्ष अनुसन्धान संस्थान (इसरो)ले सूर्यको अध्ययनका लागि यहीँ सेप्टेम्बर २ मा आदित्य एल १ नामक अन्तरीक्षयान प्रक्षेपण गर्ने घोषणा गरेको छ । इसरोले ट्वीट गर्दै भनेको छ, ‘आदित्य एल १ सूर्यको अध्ययन गर्ने पहिलो अन्तरीक्षमा आधारित भारतीय मिसन हुनेछ । अन्तरीक्षयानलाई सूर्य–पृथ्वी प्रणालीको ल्यांग्रेज विन्दु१ (एल १) को चारैतर्फ […]

भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण

भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ ।प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । प्रमुख एस सोमनाथका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ ।योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल रोभर पुर्याउने भारत पहिलो देश बन्ने छ । यस्तै चन्द्रमामा रोभर पुर्याउन...

भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण - NepaliPatra

एजेन्सी । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट शुक्रबार चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट–प्राइस एयरोस्पेस’ कार्यक्रम छ जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द गरेका […]

'फ्याट ब्वाई'को सहयोगमा अन्तरिक्षमा चन्द्रयान-३

भारतको चन्द्रयान-३ मिसनको सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा एलभीएम३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पुर्‍याएको छ ।

चन्द्रयान ३ : चन्द्रमामा के गर्दैछ भारत ?

आगामी जुलाई १४ तारेखको दिउसो २ः३५ बजे चन्द्रयान ३ नामक अन्तरिक्षयानलाई चन्द्रमामा प्रक्षेपण गर्ने घोषणा भारतीय अन्तरिक्ष अनुसन्धान परिषद अर्थात् इसरोले गरेको छ । इसरोका सुरुवाती दुई अभियान पश्चात् यो तेस्रो प्रयास हाहे जसलार्य चन्द्रयान २ को फलोअप मिसनका रुप्मा पनि हेरिएको छ । यो मिसनमा चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङको प्रयास हुनेछ जुन सफलता अहिलेसम्म […]

भारतले चन्द्रयान–३ जुलाई १३ मा प्रक्षेपण गर्ने

नयाँ दिल्ली– भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बहुप्रतिक्षित चन्द्रमा मिशन चन्द्रयान– ३ को प्रक्षेपणका लागि मिति तय गरेको छ । इसरोका अधिकारीहरूले चन्द्रयान जुलाई १३ मा दिउँसो २ः३० मा प्रक्षेपण गरिन लागेको जनाएका छन्। इसरो प्रमुख एस सोमनाथले भने, ‘अहिले चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा तयार छ । हामीले परीक्षण पूरा गरिसकेका छौं । […]

फेरि चन्द्रमा छुने प्रयासमा भारत, २०२० भित्र चन्द्रयान ३ प्रक्षेपणको तयारी

भारतले चन्द्रमा पुग्न तेस्रोपटक प्रयास गर्ने भएको छ। भारतीय अन्तरिक्ष केन्द्र (इसरो) का अध्यक्ष के शिवनले चन्द्रयान ३ को योजना सार्वजनिक गरेका हुन्। सन् २०२० भित्रै प्रक्षेपण गर्ने उद्देश्य सहित नयाँ योजनाको काम अघि बढिसकेको समेत उनले बताए। यो वर्ष सोचे अनुरुप काम नभए सन् २०२१ सम्ममा भने चन्द्रयान ३