अस्थिर राजनीति, सहकारी मुद्दा, वैदेशिक रोजगारीदेखि सुन काण्ड ! काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित 'एकासीको गाईजात्रा'मा समाजका यस्तै विसंगति, भुइँमान्छेका पीडादेखि राजनैतिक गतिविधिमाथि व्यंग्य प्रस्तुत गरिएकाे छ ।
स्याङ्जा । २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि स्याङ्जाका गाउँगाउँमा स्थापना गरिएका सामुदायिक विद्यालय अहिले नाम निसानै नरहने गरी गायब भएका छन् । सबै नागरिकले सहज रूपले पढ्न पाउने अधिकारसँगै गाउँगाउँमा सञ्चालनमा ल्याइएका सामुदायिक विद्यालय अहिले समायोजनले विलय भएका हुन् । शिक्षाको गुणस्तर खस्केसँगै विद्यार्थीको संख्या घट्न थालेपछि स्याङ्जाका झन्डै ६ दर्जनभन्दा बढी सामुदायिक विद्यालय गायब अवस्थामा […]
The post समायोजनले विद्यालय गायब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पोखरा- पोखराको पृथ्वी (लखन) चोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा गायब भएको छ । सहिद लखन थापाको शालिकमुनि रहेको प्रतिमा गायब भएको हो । बुधबार दिउँसोदेखि लखन थापाको शालिकको मुनि रहेको प्रतिमा गायब भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । बुधबार साँझ पृथ्वीचोकमा केहीबेर नाराबाजी गर्दै धर्ना दिएको राप्रपा कास्कीका प्रवक्ता अरुण […]
वडा नम्बर ३ को वडा कार्यालयले एक जेष्ठ नागरिकको दुई किस्ता रकम गायब गरेको पाइएको छ। वडा नम्बर ३ निवासी जेष्ठनागरिक ९३ वर्षिय पदमनाथ योगीको वडा कार्यालयले दुई किस्ता रकम खातामा नहालेर गायब गरेको पाइएको हो।...
वीर अस्पतालमा पित्तथैलीको अप्रेसन गरिएकी एक बिरामीको तीनवटा दाँत नै गायब भएका छन् । नुवाकोटकी ५० वर्षीया राधिका ओझाको पित्तथैलीको अप्रेसनपछि चिकित्सकले अगाडि माथिल्लोपट्टिका तीनवटा दाँत पनि नभएको अवस्थामा थिएटरबाट बाहिर...
सुर्खेत : सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ। मुगुको लागि पठाइएकाे ३२० बोरा ९१५९ क्विन्टल अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो।ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर कार्गो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल ९३२० बोरा नुन गमगढी स्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ।आर्थिक बर्ष २०७८/०७९ को लागि पहिलो पटक १५ स
नदेखिनु गम्भीर आपत्ति: दलहरू काठमाडौं । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । […]
The post नेपाली दूतावासमा चुच्चे नक्सै गायब appeared first on राजधानी राष्ट्रिय दैनिक.
मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट करिब तीन दर्जन विकास निर्माण कार्य योजनाको फाइल गायब पारेको एक सचिवमाथि आरोप लागेको छ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सम्झौता भएर काम सम्पन्न भइसकेको योजनाका फाइल गायब पारेको आरोप उनीमाथि लागेको हो ।मुख्यमन्त्री कार्यालयका ती पूर्व सचिवलाई निर्माण व्यवसायीहरूले मधेस भवनस्थित मुख्यसचिवको निवासमा ठेकेदारहरूले घेरेका छन् । दुई महिना अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सरुवा
काठमाडौं स् कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ। जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन्। यस्ता सयौं रोपनी सार्वजनिक सम्पत्ति हडपेर व्यक्तिले आफ्नो नाममा पारेका छन्। काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ हात्तीसार क्षेत्रमा मात्रै ५० भन्दा बढी ठूला घर टुकुचामाथि बनिसकेको बताउँछन्। लक्ष्मी बैंक, […]