ब्लग : योग्यतामाथि सरकारको व्यंग्य

'मान्छे राजनीतिक प्राणी हो भनेर कतै सुनेको थिएँ। यहाँ त जताततै राजनीति मात्रै छिर्यो। हावामा, माटोमा, मान्छेमा, स्कुलमा, विश्वविद्यालयमा, न्यायालयमा। अस्पतालमा समेत राजनीति देख्दा दिक्क लगेर आउँछ।  बचाउनुपर्ने/बचाउन मिल्ने बिरामी हिजो हेर्दाहेर्दै मर्‍यो। यो विकट गाउँमा सरकार कहिले पुग्छ होला? यी स्वास्थ्य केन्द्...