प्रचण्ड र बाबुरामलाई गोकुलको कटाक्ष : कांग्रेसी भिखमा प्रम र सांसद !

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन्। ‘कांग्रेसीकाे भिख’मा चुनाव जितेर प्रधानमन्त्री र सांसद बन्ने सपना देखेको भन्दै व्यंग्य गरेका हुन्। उनले फेशबुकमा लेखेका छन्, ‘माओवादी नेता पनि कहिले काहिँ त रमाइलो कुरा गर्छन्। सुप्रिमो चुनावपछि सडकमा जाने रे, अनि डाक्टर बाबुरामले चै पृथ्वीनारायण शाहले देश एकीकरण गरे जस्तै राजन

सम्बन्धित सामग्री

प्रचण्ड ‘फेल’ भइसके, अब कांग्रेस र एमाले मिलेर जानुपर्छ : सांसद राई

काठमाडौं, १२ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भइसकेको आरोप लगाएका छन् । ‘प्रचण्ड फेल भैसक्नुभयो । उहाँले मुलुक बनाउन सक्नुहुन्न । यो सरकारबाट मुलुक बनाउन सम्भव छैन । त्यसकारण ठूला पार्टीहरु मिलेर जानुपर्छ भनेर एमाले र कांग्रेसबीच संवाद हुनु स्वाभाविक हो । त्यो जहिले पनि हुन्छ […]

प्रचण्ड नै उपयुक्त पात्र : अशोक राई

जसपा सांसद अशोक राईले राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त पात्र भएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राईले देशमा पछिल्लो समय देखिएका...

स्वतन्त्र सांसद फकाउँदै प्रचण्ड

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । देशभरबाट प्रतिनिधिसभामा पाँच स्वतन्त्र सांसद विजयी भएका छन् । सत्तारूढ गठबन्धन सरकार गठनको आन्तरिक तयारीमा रहेकै बेला माओवादी केन्द्र अध्यक्ष प्रचण्डले स्वतन्त्र सांसद प्रभु साहसँग भेटघाट गरेका छन् । साह […]

प्रचण्ड चौथो पटक सांसद निर्वाचित

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ […]

ओली समूह छाडेर प्रचण्ड–नेपाल समूहमा लागे सुदूरपश्चिमका सांसद जोशी

पार्टी विभाजनपछि ओली समूहमा लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशराज जोशी प्रचण्ड–नेपाल समूहमा लागेका छन् । पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशीले सोमवार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल समूहमा फर्किएको घोषणा गरेका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदा सांसद जोशी ओली समूहमा लागेका थिए । सांसद जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका हुन् । प्रदेश स्तरमा नेताहरूसँग छलफलपछि सांसद जोशी काठमाडौं गएर प्रचण्ड–नेप...

नेकपा प्रचण्ड–माधव समूहको बैठकमा १११ सांसद उपस्थित

नेकपा प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठकमा १११ सांसद उपस्थित भएका छन् । ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा १११ सांसद उपस्थित भएका हुन् । आफ्नो समूहमा रहेका...

‘३८ सांसद हामीसँग छन्, कांग्रेसलाई मुख्यमन्त्री छाड्न तयार छौं’

६ माघ, विराटनगर । प्रदेश १ मा प्रचण्ड माधव समूहले आफूहरुलाई ३८ सांसदको साथ रहेको दावी गरेका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा ३३ सांसद उपस्थित भए पनि आफूहरुसँग ३८ सांसद रहेको प्रदेश सांसद राजेन्द्र राईले बताए । संसदीय दलका उपनेता टंक आङबुहाङलगायत ५ जना काठमाडौंमा रहेकाले बैठकमा उपस्थित नभएको उनले बताए । ९३ […]

कर्णालीमा ओली पक्षका एक मन्त्रीसहित सांसद प्रचण्ड-नेपाल समूहमा

कर्णाली प्रदेश सरकारका ओली पक्ष मानिएका एक मन्त्रीसहित एक सांसद प्रचण्ड–नेपाल पक्षमा गएका छन् । ओली पक्षबाट कर्णाली प्रदेश सरकारमा प्रतिनीधित्व गर्ने सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदम...

प्रदेश २ : प्रचण्ड-नेपाल समूहका मण्डलसहित ६ सांसद ओलीतर्फ लागे

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’- माधव नेपाल समूहलाई २ नम्बर प्रदेशमा ठूलो झड्का लागेको छ । माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसद नेकपाको केपी शर्मा ओली समूहमा लागेका छन्