‘अर्थतन्त्र राजनीतिक दलको साझा एजेन्डा नबने दुर्घटना’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको बताउँदै सबै राजनीतिक दलहरूको साझा एजेन्डा बनेर सुधार नभए दुर्घटना हुन सक्नेतर्फ सचेत गराएका छन् । राज्य व्यवस्था समितिमा बिहीबार...

सम्बन्धित सामग्री

गर्व गर्न नालायक गौरवका आयोजना

दलहरूले २०७२ मा नयाँ संविधान बनाएपछि अर्को प्रमुख एजेन्डा मुलुकको आर्थिक विकास भन्दै आएका छन् । यथार्थ भने त्यस्तो छैन । संविधानअघि र पछिका तथ्यांक हेर्दा विकासको गतिको दौडाइ एक इन्च पनि बढेको छैन । यो मात्र होइन, राजनीतिक दल र तिनका सरकार आफैंले राष्ट्रिय महत्वका भनी घोषणा गरेका र त्यसअनुसार बजेट विनियोजन भएका आयोजनाको […]

म्याग्दीमा १९ जना उम्मेदवार चुनावी मैदानमा, एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

म्याग्दी – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भोट खसाल्न अब तीन दिनमात्रै बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरू घोषणापत्रको साथमा आ–आफ्नो प्रतिबद्धतासहित गाउँ–गाउँ पुगेका छन् । उनीहरूले चुनावी सभा आयोजना गर्नुका साथै मतदातालाई भेटेर आ–आफ्नो एजेन्डा सुनाउँदै भोट मागिरहेका छन् ।  राजनीतिक दल र उम्मेदवारहरूले चुनाव प्रचार गर्ने समय अब एक दिनमात्र बाँकी छ । यसै क्रममा म्याग्दीमा पनि राजनीतिक दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रचार कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएका...

रुपन्देही–४ : मर्चवारमा विरासत जोगाउन प्रतिस्पर्धा

भैरहवा, २९ कात्तिक । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार विकासको दृष्टिले तुलनात्मक रुपमा जिल्लाका अन्य क्षेत्रभन्दा पिछडिएको छ । मुलुकका हरेक निर्वाचनमा यो क्षेत्रमा राजनीतिक दल र उम्मेदवारको मुख्य एजेन्डा नै मर्चवारको विकास हुने गरेको छ । तर मर्चवारमा अपेक्षाकृत विकास हुन सकेको छैन । मर्चवारसमेत रहेको रुपन्देही क्षेत्र नं ४ मा अहिलेसम्म कुनै पनि जनप्रतिनिधी […]

उम्मेदवारको प्राथमिकतामा परेन वन्यजन्तु र निकुञ्जको समस्या

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन अब आठदिन मात्रै बाँकी छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आफ्ना एजेन्डासहित मत माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा पनि उम्मेदवार आ-आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलो पुगेका छन् । विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगे पनि वर्षौँदेखि वन्यजन्तु र निकुञ्जको समस्याबाट पीडित जनताको विषयमा भने उम्मेदवारका प्रतिबद्धता र घोषणापत्रमा चासो र महत्त्व दिएको पाइएको छैन ।चितवन राष्ट्रिय निकुञ्जको प्रभावित

उम्मेदवारले निजी सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न पाउने

काठमाडाैँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरू प्रचार-प्रसारमा व्यस्त छन् । राजनीतिक दल र उम्मरदरले आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्ने सन्दर्भमा निर्वाचन आयोगले दल र उम्मेदवारले छुट्टाछुट्टै विज्ञापन गर्न पाउने प्रावधान आचारसंहितामा राखेको छ । आयाेगले जारी गरेकाे सूचनाका आधारमा उम्मेदवारले आफ्नो […]

पालिका चुनाव : प्रचारप्रसार तीव्र, झन्डा र चुनाव चिह्न लिएर उम्मेदवार घरदैलोमा

काठमाण्डाै - पालिका चुनाव नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन्  । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका छन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको...

जनताका एजेन्डा नछोड

संसदीय पार्टी बन्ने वा ‘क्रान्तिकारी’ पार्टी बन्ने भन्ने दोसाँधमा रहेको बेला माओवादी केन्द्रले आफ्नो आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु गरेको छ । यो महाधिवेशनले माओवादी पार्टीलाई कतातिर डो-याउला भन्ने संशय अझै पनि छ । किनकि, यो नेपालको संसद्मा तेस्रो ठूलो राजनीतिक दल हो माओवादी केन्द्र अहिले संसदीय व्यवस्थाभित्र अगाडि बढिरहेको छ । तर, यसले […] The post जनताका एजेन्डा नछोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राजनीतिक पार्टीका महाधिवेशन अग्रगामी एजेन्डाविहीन

बहुदलीय व्यवस्थामा राज्य सञ्चालनका मुख्य संवाहक शक्ति भनेकै राजनीतिक दल हुन् । राजनीतिक दलले अवलम्बन गर्ने राजनीतिक, आर्थिक–सामाजिक एजेन्डा नै सरकारमा गएर लागू गर्ने हो । नीति कार्यक्रमका रूपमा लागू गरेर मुलुकको आर्थिक–सामाजिक विकास गर्ने हो । यसर्थ राजनीतिक दलले अवलम्बन गर्ने आर्थिक–सामाजिक एजेन्डा नै मुलुकको आर्थिक विकासको आधार हो । दलले अवलम्बन गर्ने सिद्धान्त, […] The post राजनीतिक पार्टीका महाधिवेशन अग्रगामी एजेन्डाविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशनमा प्रचण्ड र सिपीको जुहारी

विपरीत धारको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट सुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माले महासचिव सिपी मैनालीबीच राष्ट्रियताको विषयलाई लिएर जुहारी चलेको छ । महाधिवेशनलाई शुभकामना दिने क्रममा माले महासचिव मैनालीले नेपालका विभिन्न समयमा भएका परिवर्तनमा विदेशी एजेन्डा पनि सँगै आएको …

कम्युनिष्ट कलहको दुष्चक्रमा देश, नागरिक एजेन्डा अलपत्र

१७ साउन, काठमाडौं । राजनीतिक दल र नेताहरू छिटोछिटो बैठक बसिरहेका छन् । विभिन्न तह र स्तरमा बैठकदेखि बैठकसम्म चलिरहेका हुन्छन् । बैठकको ‘तारेख’ धान्ने दौडमा रहेका नेताहरु सधैं हतारमा देखिन्छन् । एकपछि अर्को बैठकमा दलका नेतृत्व अत्यधिक व्यस्त हुन्छन् । तर यसरी दिनदिनै बस्ने बैठकका एजेन्डा र कार्यसूचीमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने एजेन्डाहरु नगन्य […]