उम्मेदवारले निजी सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न पाउने

काठमाडाैँ – आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरू प्रचार-प्रसारमा व्यस्त छन् । राजनीतिक दल र उम्मरदरले आफ्ना प्रतिबद्धता र एजेन्डा प्रचारप्रसार गर्ने सन्दर्भमा निर्वाचन आयोगले दल र उम्मेदवारले छुट्टाछुट्टै विज्ञापन गर्न पाउने प्रावधान आचारसंहितामा राखेको छ । आयाेगले जारी गरेकाे सूचनाका आधारमा उम्मेदवारले आफ्नो […]

सम्बन्धित सामग्री

आजदेखि राजनीतिक दलले आमसभा गर्न पाउने, जुलुस निकाल्न पनि खुला

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवारहरूले आजदेखि आमसभा तथा जुलुसका कार्यक्रम गरेर निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन् ।

दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार आजदेखि : के गर्न पाइने ? के नपाइने ?

काठमाण्डाै - निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि गर्न पाउने भएका छन् । आजदेखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न सक्नेछन् । यो अवधिमा जुलुस, आमसभा र कोणसभा गर्न पाइनेछ  । आजदेखि प्रचारप्रसार गर्न पाउने भएपछि दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन देश दौडाहामा निस्कन थालेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार शून्य समय लागू हुनु ४८ घण्टा अगाडिसम्म दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण ...

आजदेखि राजनीतिक दल तथा उमेदवारले जुलुस र आमसभा गर्न पाउने

राजनीतिक दल तथा उमेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको

प्रचारप्रसारको शैली परिवर्तन : पार्टी र उम्मेदवारले बिहीबारबाट आमसभा गर्न पाउने

बिहीबारबाट राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिता बमोजिम खुला रूपमा प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १७ गतेबाट प्रचार शैली परिवर्तन गरेर गर्न पाउने बताएको हो । ‘मंसिरमा हुने निर्वाचनका लागि आयोगले दुई चरणको प्रचार शैली तय गरेकोमा एक पहिलो चरणको सकिएर बिहीबारबाट अर्को चरण सुरु हुनेछ’, प्रमुख आयुक्त दिनेश थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए, ‘बिहीबारबाट आचारसंहितामा

कात्तिक १७ देखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्दा के गर्ने, के नगर्ने ?

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन् ।

१७ कात्तिकदेखि १ मंसिरसम्म चुनाव प्रचारप्रसार गर्न पाइने

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारहरूले १७ कात्तिकदेखि १ मंसिरसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्।  निर्वाचन आयोगले करिब १५ दिन उम्मेदवारले प्रत्यक्ष प्रचार गर्न पाउने...

उम्मेदवारले कात्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने

काठमाडाैं । राजनीतिक दल तथा उमेदवारले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दैै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने जानकारी दिनुभयो । ‘निर्वाचन आचारसंहिता, २०७९ […]

उम्मेदवारले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने बताएको छ।...

उम्मेदवारले १३ दिन मात्रै प्रचार प्रसार गर्न पाउने

काठमाडौंं–स्थानीय तहको निर्वाचन २०७९ मा राजनीतिक दलका उम्मेदवारले जम्मा १३ दिन मात्रै प्रचारप्रसार गर्न पाउने भएका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको अवधि जम्मा १० दिन मात्रै राखिएको थियो। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछिको अवधि जम्मा १३ दिन मात्रै राखेको छ। बैशाख १५ मा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। प्रमुख […]