बारामा विवेकशीलको भ्रष्टाचारविरुद्ध अभियान

बारा– बारामा विवेकशील साझा पार्टीले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको छ । बिहीबार कलैयामा पार्टीका जिल्ला संयोजक डा. सुशील साहको नेतृत्वमा प्रदर्शन भएको हो । विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ताले मालपोत कार्यालय बाहिर भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । मालपोत कार्यालयका कर्मचारीहरू भ्रष्टाचारमा व्यस्त रहेको उनीहरूको आरोप छ । भ्रष्टाचारमा संलग्न कर्मचारीलाई बर्खास्त गर्नसमेत उनीहरूले माग […]

सम्बन्धित सामग्री

‘न्यायको अभियान सुरु गरेपछि चौतफी आक्रमण सुरु भयो’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान सुरु गरेपछि चौतफी आक्रमण सुरु भएको बताएका छन्।...

भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढ रहेको र केही राम्रा काम गरेर आमजनता र युवामा सकारात्मक सन्देश दिने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभएको छ । सफ्टेरिका कलेजले आयोजना गरेको ‘टेक-एक्स २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको स्पष्ट पार्नुभयो । वर्तमान …

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन्। विकास प्रकृया, राजनीतिक प्रकृया र समाजको लोकतान्त्रिकरणको प्रकृयालाई अघि बढाउन भ्रष्टाचार एकदमै घातक...

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले राप्रपाले रचनात्मक ढङ्गले संसद् र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको हो । “सरकारले भ्रष्टाचारी र अपराधीलाई कारबाही गरोस्, हामीले भ्रष्टाचारविरुद्ध …

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अभियान सुरु गर्नुपर्छः डा शेखर कोइराला

काठमाडौँ – राजनीतिज्ञहरुले जनताको विश्वास गुमाउन थालेकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका लागि अभियान सुरु गर्नुपर्नेमा जोड दिइएको छ। प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन कार्यक्रमका वक्ताहरुले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्। कांग्रेस नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरिएकाले यो भ्रष्टाचार काण्डलाई ढाकछोप गर्न नहुने बताए। “यो […]

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको हस्ताक्षर अभियान सुरु

काठमाडौँ- महँगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ । दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु गरेको हो । अभियान तीन दिन सम्म चल्ने एमालेले जनाएका छ। अभियानका क्रममा सबै वडा कमिटीहरूले हस्ताक्षर संकलन गरेका छन् । महँगी र भ्रष्टाचारका कारण नागरिकहरूले दुख […]

एमाले भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी हो : केपी ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको बताएका छन् । एमाले पर्साले आयोजना गरेको सभामा ओलीले  एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारविरुद्ध...