भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन्। विकास प्रकृया, राजनीतिक प्रकृया र समाजको लोकतान्त्रिकरणको प्रकृयालाई अघि बढाउन भ्रष्टाचार एकदमै घातक...