भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : सांसद शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले राप्रपाले रचनात्मक ढङ्गले संसद् र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताउनुभएको हो । “सरकारले भ्रष्टाचारी र अपराधीलाई कारबाही गरोस्, हामीले भ्रष्टाचारविरुद्ध …

सम्बन्धित सामग्री

हुम्लामा ३०० रुपैयाँ किलो चामल : सांसद शाही (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले हुम्लाका जनताले ३ सय रुपैयाँ केजी चामल खानुपरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘सडक सञ्जालमा नजोडिएको जिल्ला हुम्ला अहिलेसम्म नेपाल खाद्य संस्थानको चामलबाट बाँचिरहेको छ,’ उनले भनिन्, ‘उताबाट १० हजार क्वीन्टल माग भएर आयो, यहाँबाट २ हजारमात्र स्वीकृत भयो […]