काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले खोलेको भ्रष्टाचारविरुद्धको अभियान स्वयम् प्रचण्डमा नै पुगेर अन्त्य हुने दावी गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ जिल्ला कमिटीले आज (शनिबार) यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्डले देशमा सुशासन कायम गर्ने भन्दै प्रचण्डले आफ्नो कर्तुत […]