काठमाडौं उपत्यकामा ४१ हजार १६१ सक्रिय संक्रमित

काठमाडौं। काडमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय कोरोना संक्रमितको संख्या आज ४१ हजार १६१ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९ हजार ६५, ललितपुरमा ७ हजार ११८ र भक्तपुरमा ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ३२३ पुगेको छ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा कस्तो छ संक्रमणको अवस्था ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै एक हजार ७२२ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १३६१, ललितपुर २७१ र भक्तपुरमा ९० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३२ हजार १७ सक्रिय संक्रमित छन् भने हालसम्म मृत्यु संख्या दुई हजार २६७ र संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८० हजार ४४९ रहेको छ ।  भक्तपुरमा पाँच हजार ४८३ सक्रिय संक्रमित, मृत्यु संख्या ४४४ र संक्रमणमुक्त हुनेको संख्या ३१ हजार ३८० छ ।  त्यस्तै ललितपुरमा सक्रिय संक्रमित ९ हजार ९०७, मृत्यु संख्या ७२५ र संक्रमणमुक्त ...

देशभर ९० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा कति छन्?

काठमाडौं : देशभर कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेपछि सक्रिय संक्रमितको संख्या ९० हजार नाघिसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। ९० हजार बढी सक्रिय संक्रमित मध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेका…

काठमाडौं उपत्यकामा मात्रै थपिए ४६७६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४६७६ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् । काठमाडौंमा ३८ हजार ५८१ सक्रिय संक्रमित छन् भने हालसम्म मृत्यु संख्या दुई हजार २५२ र संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९९ हजार २६५ रहेको छ ।  भक्तपुरमा पाँच हजार २१० सक्रिय संक्रमित, मृत्यु संख्या ४४० र संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ६४३ छ ।  त्यस्तै ललितपुरमा सक्रिय संक्रमित ९ हजार ५१, मृत्यु संख्या ७१५ र संक्रमण हुनेको स...

काठमाडौं उपत्यकामा थपिए ५३०६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी काठमाडौं उपत्यकामा कूल ४७ हजार २४ सक्रिय संक्रमित थपिएका छन् ।हाल देशभर ७२ हजार ८ सय  ७६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

३७ हजार सक्रिय संक्रमित रहेको उपत्यकामा प्रशासनको एकपछि अर्को कडाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् । जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...

काठमाडौं उपत्यकामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगुमा शून्य

बागती प्रदेशको तीन वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा २७ हजार ८० जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २७ हजार ८० जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १५ हजार ९ सय ३०, भक्तपुरमा ४ हजार ५ सय ८० र ललितपुरमा ६ हजार ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा साढे २९ हजारभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका २९ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेको जनाएको छ। मन्त्रालयकाअनुसार काठमाडौंमा १७ हजार ८ सय ७९, ललितपुरमा ६ हजार ८ सय ४५ र भक्तपुरमा ४ हजार ८ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।