काठमाडौं उपत्यकामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगुमा शून्य

बागती प्रदेशको तीन वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

कोरोनाका ६२ जना नयाँ संक्रमित थपिए

काठमाडौं : देशभर पछिल्लो समय  ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ६ सय २० नमुना परीक्षणका क्रममा ६२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा कोरोनाका ४५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी काठमाण्डौंमा ३९ जना र ललितपुरमा ६ जना गरी  ४५ संक्रमित रहेका छन्।भक्तपुरमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन। २ सय ५६ जना होम आइसोलेसन र संस्थागत आइसोलेसनमा ५ गरी देशभर कोरोनाका २ सय ६१ जना संक्रम

देशभर जम्मा ९३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ३४१ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर जम्मा ९३ जना मात्र सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा २६ जना रहेका छन्। मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९६ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाइसकेका छन्।

कोरोना अपडेट : देशभर अझै १ सय १४ जना सक्रिय संक्रमित

काठमाडौं : शनिबार देशभर ८ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार एक हजार ९६९ जनामा  गरिएको परीक्षणमा ८ जना संक्रमित भेटिएका हुन्।गएको २४ घण्टामा १५ जना संक्रमित संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। अहिले पनि देशभर १ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  जसमा काठमाडौं उपत्यकामा ३५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९५ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् भने ८५ प्रतिशतले पूर्ण खोप लगाएका छन्

काठमाडौं उपत्यकामा कोरोनाका ४२ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जना कोभिड–१९ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये यो अवधिमा काठमाडौंमा मात्रै नयाँ संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४२ छ । अहिले देशभर होम आइसोलेसनमा ३६० र संस्थागत आइसोलेसनमा १५ जना छन् । तीमध्ये आईसीयूमा नौ र...

देशभर ९० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा कति छन्?

काठमाडौं : देशभर कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेपछि सक्रिय संक्रमितको संख्या ९० हजार नाघिसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। ९० हजार बढी सक्रिय संक्रमित मध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेका…

उपत्यकामा मात्रै कोरोनाका ४७ हजार बढी बिरामी

काठमाडौं : देशभर कोरोना संक्रमित बढेसँगै काठमाडौं उपत्यकामा पनि सक्रिय संक्रमितको संख्या ह्‍वात्तै बढेको छ। पछिल्लो तथ्यांकअनुसार उपत्यकामा मात्रै कोभिड-१९ का ४७ हजार २४ जना सक्रिय संक्रमित छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल काठमाडौंमा ३४ हजार १ सय ५९ जना, ललितपुरमा ८ हजार २ सय २० र भक्तपुरमा ४ हजार ६ सय ४५ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, शनिबार काठमाडौं उपत्यकामा ५ हजार ३ सय ६ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा ३ हजार ७ सय ६२ जना, ललितपुरमा १

नेपालमा ३० हजार नाघे कोरोनाका सक्रिय संक्रमित

काठमाडौं। नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ३६ सय ११ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३१ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या सात लाख ५३ हजार ६३३ पुगेको छ। नेपालका ७५ वटै जिल्लाहरुमध्ये सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा छन्।

उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या साढे १२ हजारभन्दा बढी

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा आज सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ५१४ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७ हजार १३५ जना, ललितपुरमा ३ हजार ७१ जना र भक्तपुरमा २ हजार ३०८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। पछिल्ला दिन काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या घट्दै गएको छ।

काठमाडौं उपत्यकामा २७ हजार ८० जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २७ हजार ८० जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १५ हजार ९ सय ३०, भक्तपुरमा ४ हजार ५ सय ८० र ललितपुरमा ६ हजार ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा साढे २९ हजारभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका २९ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेको जनाएको छ। मन्त्रालयकाअनुसार काठमाडौंमा १७ हजार ८ सय ७९, ललितपुरमा ६ हजार ८ सय ४५ र भक्तपुरमा ४ हजार ८ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।