एमसिसी सम्झौता संसद्मा पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता’ पेस भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)का सांसद्को असहमतिकाबीच सरकारका […]

सम्बन्धित सामग्री

कांग्रेसले भन्यो– एमसिसी आयोजना अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी संसद्कै

प्रमुख सत्तारुढ दल कांग्रेसले एमसिसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएसँगै यो कार्यान्वयनमा प्रवेश गरेको र अनुगमन तथा मूल्यांकन गर्ने जिम्मेवारी संसद्मा आएको बताएको छ । सम्झौता अनुमोदन भएको अर्को...

एमसिसी सम्झौता अनुमोदन गर्ने यस्तो छ सरकारको तयारी

सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने तयारी गरेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसिसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो । यसअघि कांग्रेसबाहेक गठबन्धनमा रहेका दलहरुले एमसिसी अनुमोदन गर्ने सम्बन्धमा स्पष्ट निर्णय नलिइसकेका कारण संसद्मा टेबल भए पनि एमसिसीसम्बन्धी प्रस्तावमाथ

गठबन्धनमा संकट

प्रतिनिधिसभा बैठकमा एमसिसी सम्झौता अनुमोदन प्रस्ताव टेबुल भएपछि दाहालले दिएको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनको मात्र होइन, एमसिसीको भविष्य पनि अझै अनिश्चित भएको संकेत मिलेको छ। दाहालको भनाइबाट माओवादी केन्द्र संसद्मा प्रवेश पाएको एमसिसी सम्झौता अनुमोदनको विपक्षमा नै उभिने बुझ्न सकिन्छ।नेकपा एकीकृत समाजवादी एमसिसीको पक्षमा उभियो भने माओवादीलाई पनि पक्षमा उभिन दबाब पर्ने नेताहरूको बुझाइ छ। अध्यक्ष नेपालसहितका बहुमत नेता संसद्मा एमसिसी टेबुल गर्न सकारात्मक थिए। नेकपा एसको शनिबारको बैठकले एमसिसी

एमसिसी सम्झौता संसद्मा टेबल गरेकोमा उद्योग परिसंघकाे स्वागत

काठमाडाैं : नेपाल उद्योग परिसंघले सरकारले एमसिसी सम्झौता संसद्‍मा टेबल गरेकोमा स्वागत गरेको छ।परिसंघले आइतबार विज्ञप्ति जारी गर्दै एमसिसी सम्झौता अनुमोदन भई कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा विश्वास पनि व्यक्त गरेको छ।परिसंघले देशको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि यो सम्झौता महत्त्वपूर्ण रहेको बताएको छ।लामो छलफल र तयारीपछि नेपालले प्रस्ताव गरेका आयोजनाको कार्यान्वयन दिगो आर्थिक विकासका आधार हुन सक्ने, दिगो विकासका लक्ष्य हासिल गर्न

एमसिसी छिटो संसदमा प्रवेश गराएर छलफल गरिनुपर्छ : सचेतक भुसाल

नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छन् ।एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्‍याङ बनाउन नहुने बताउँदै उनले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुर्ने बताइन् ।नेत्री भुसालले न

एमसिसी परियोजना प्रस्ताव संसद्मा पेश गर्ने कांग्रेसको निर्णय

काठमाडौं : कांग्रेसले एमसिसी परियोजना प्रस्ताव संसद्‌मा पेश गर्ने निर्णय गरेको छ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको बैठकले एमसिसी परियोजना संसद्‌मा पेश गर्ने र एमाले र माओवादी यसको पक्षमा उभिन्छन् भन्ने विश्वास बैठकले लिएको जानकारी दिए।सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले एमसिसीबारे नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसद्‌मा दर्ता गराएको प्रस्तावको स्मरण गर्दै ओली सरकारले दर्ता गरेको एमसिसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावबारे प्रतिप

कांग्रेस कार्यसम्पादन समिति बैठकः एमसिसी अघि बढाउने

बैठकमा नेताहरूले राष्ट्रिय सहमति निर्माण हुन नसके सत्ता गठबन्धनभित्र सहमति गरी एमसिसीलाई अघि बढाउन प्रधानमन्त्री देउवालाई सुझाएका छन्। त्यो पनि सम्भव नभए संसद्मा एमसिसी सम्झौता टेबुल गरेर प्रमुख प्रतिपक्षी दलसहितको सहयोगमा अनुमोदन गर्नुपर्ने धारणा नेताहरू...

प्रधानमन्त्री बनेपछि एमसिसी संसदमा लैजान देउवाको निरन्तर प्रयास

गठबन्धनका तर्फबाट २९ असारमा पाँचौँपटक देशको प्रधानमन्त्री नियुक्त भएयता देउवाको एमसिसी सम्झौता संसद्मा लिएर पारित गर्ने अनवरत प्रयास जारी छ । २४ भदौमा एमसिसी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने कार्यक्रम तय...

प्रधानमन्त्री बनेपछि एमसिसी संसदमा लैजान देउवाको निरन्तर प्रयास

गठबन्धनका तर्फबाट २९ असारमा पाँचौँपटक देशको प्रधानमन्त्री नियुक्त भएयता देउवाको एमसिसी सम्झौता संसद्मा लिएर पारित गर्ने अनवरत प्रयास जारी छ । २४ भदौमा एमसिसी उपाध्यक्ष फातिमा सुमार नेपाल आउने कार्यक्रम तय...

एमसीसी: संशोधनबिना पारित गर्न नहुने अडान

काठमाडौं, माघ २० । संसद्मा दर्ता भएको एमसिसी सम्झौता दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को अडान छ। प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को साधारण बहुमतले पारित गर्नुपर्ने पक्षमा छन्। संसद्मा आउनैनपर्ने एमसिसी सम्झौता आएकाले छलफल र आवश्यक संशोधन गरी दुईतिहाइले पारित गर्नु उपयुक्त हुने माओवादी केन्द्र र नेकपा एसको धारणा […]