सांसदको शपथ लिएपछि विश्वप्रकाशले भने : राजनीतिक रुपमा अर्को जन्म लिएँ

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बिहीबरदेखि आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूलाई राजनीतिक रुपमा अर्को जन्म लिएको महसुुस भएको बताए । शर्माको जन्मदिन बुधबार परेको थियो । ‘म पहिलोपटक सांसदको […]

सम्बन्धित सामग्री

पहिलोपटक संसद् छिर्दा पुनर्जन्म पाएजस्तै महसुस भयो : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन्।बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरूलाई गम्भीरताका साथ लिएको बताए। उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरू अहिले धेरै भइरहेको भन्दै यी कार्यहरूलाई आफूले राजनीतिक जन्मको शुरुवातको रुपमा लिएको बताए।महामन्त्री शर्माले भने, ‘म पहिलोपटक सांसदको रुपमा शपथ लिएर आए

आजदेखि राजनीतिकरूपमा अर्को जन्म लिएँ : महामन्त्री शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजदेखि आफ्नो राजनीतिक जन्म भएको बताउनुभएको छ ।  आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पहिलो पटक सांसदको शपथ लिँदा आफूले नागरिककाे विषयलाई गम्भीरताका साथ लिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘मैले पहिलो पटक सांसदको रूपमा शपथ लिएकाे छु । शपथ लिँदै गर्दा, अक्षरहरू पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । ज...

आजबाट राजनीतिक रुपमा अर्को जन्म लिएँ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको बताउनुभयो । उहाँले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्यहरु अहिले धेरै भइरहेको भन्दै […]

आजबाट राजनीतिक रूपमा अर्को जन्म लिएँः विश्वप्रकाश शर्मा

काठमाडौँ – कांग्रेस महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन्। बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयलाई गम्भीरतासाथ लिएको बताए। उनले जन्मदिनकै सेरोफेरोमा राजनीतिक कार्य अहिले धेरै भइरहेको भन्दै यी कार्यलाई आफूले राजनीतिक जन्मको सुरुवातको रुपमा लिएको बताए। […]