हरिहर नेपाल ,विराटनगर । प्रदेश नम्बर १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्ने प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट विराटनगरमा भारतीय मजदुर ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको छ ।उक्त कार कार्कीका छोरा रोबिन कार्कीले चलाएको प्रत्यक्षदर्शीले बताए पनि दुर्घटनाको २ दिन बितिसक्दासमेत प्रहरीले दोषीलाई पक्राउ गर्न ढिलाइ गरेको छ ।विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा […]