धरान – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मुलुकको विकासका लागि प्रजातन्त्र आवश्यक रहेको बताएका छन् । आज प्रजातान्त्रिक विचार समाज कोशी प्रदेश समितिको दोस्रो अधिवेशनका अवसरमा धरानमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका चुनौतीः नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा मुख्यमन्त्री कार्कीले भने, “प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्रमा विचारको मन्थन हुन्छ । प्रजातन्त्र नहुँदा विचार होइन आदेशको […]