लक्ष्मी बैंकको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी बैंक लिमिटेडको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ । बैंकले शुक्रबारदेखि आफ्नो विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको कुल ३ लाख ३० हजार २०० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । इच्छुक संस्थापक सेयरधनीहरुले थप सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता संस्थापक सेयर धनीहरुलाई नै दिएको बैंकले संस्थापकबाट खरिद नभएमा अन्य बाह्य व्यक्ति तथा संस्थाहरुलाई समेत सेयर बिक्री गर्न सकिने जनाएको छ । लगानीकर्ताले बैंकको प्रधान कार्याल

सम्बन्धित सामग्री

महालक्ष्मी बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ – महालक्ष्मी विकास बैंकले ३० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज ३१ गते बाट ३५ दिनभित्र आवेदन दिनुपर्छ । इच्छुक संस्थापकले आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय […]