खाद्य असुरक्षाप्रति भारतको चिन्ता

काठमाडौँ– विश्वमा देखिएको खाद्य असुरक्षाप्रति भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी उप प्रतिनिधि रवीन्द्रले यस्तो चिन्ता व्यक्त गरेका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रसंघमा बोल्दै उनले युक्रेनमा जारी युद्धका कारण विश्वव्यापी खाद्य सुरक्षामा चुनौति देखिएको र यसबाट आफ्नो मुलुक चिन्तित बनेको उल्लेख गरे । कृष्णसागरबाट अन्नको निकासीबारे भएको […]

सम्बन्धित सामग्री

चामल निकासी प्रतिवन्धले खाद्य संकटको चिन्ता

छिमेकी मुलुक भारतले बासमती बाहेकका चामल निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा विभिन्न समस्या पर्ने भएको छ । चामलमा खाद्य संकट, मूल्यवृद्धि तथा चोरी–पैठारी जस्ता समस्या एकैपटक सामना गर्नुपर्ने देखिएको हो । नेपाल चामल, तेल, दाल उद्योग संघका अनुसार हाल नेपालले कुल खपतको करिब २० प्रतिशत चामल भारतबाट आयात गरिरहेको छ । भारतबाट आयात गरिने गैरबासमती चामल […]

पाकिस्तानमा खाद्य अभाव नरहेको दाबी

काठमाडौँ – बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका लागि पुग्नेगरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनु नपर्ने केन्द्रका अधिकारीहरूको दाबी छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण […]

दुई करोड ५० लाख अफगानी गरिबीको रेखामुनि

मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ ।अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ ।&

नेपालमा खाद्य संकटको जोखिम

अहिले विश्वव्यापी रूपमा खाद्य संकटको जोखिम बढेको विभिन्न सर्वेक्षणले देखाएका छन् । विशेषत: पूर्वी युरोपका प्रमुख दुई राष्ट्र रूस र युक्रेनबीच चलिरहेको युद्धले आपूर्ति शृंखला खुम्चिँदै गएका बेला उत्पादनमा पनि गिरावट आएपछि खाद्यान्न संकट निम्तिने चिन्ता गर्न थालिएको छ । यी दुवै देश खाद्यान्न, पेट्रोलियम पदार्थ र रासायनिक मलका ठूला निर्यातकर्ता भएको हुनाले पनि यो […]

राष्ट्रपतिद्वारा नेपाली खाद्य उत्पादन प्रवद्र्धनमा जुट्न सम्बद्ध सबैमा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवद्र्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गर्नुभएको छ । विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोगमार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताउनुभएको हो । राष्ट्रपति कार्यालय शीतल …

माथिल्लो मनाङमा खाद्य संकटको चिन्ता

थोराङ्ला पास गराएर माथिल्लो मनाङमा खच्चडमार्फत खाद्यान्न ढुवानी  बाढीपहिरोले सडक क्षतविक्षत पारेपछि मनाङमा दुई महिनाभन्दा बढी समयदेखि यातायात अवरुद्ध भएर खाद्यान्नलगायत ढुवानी नहुँदा जनजीवन प्रभावित भएको छ । बेँसीसहर–चामे सडक तत्काल खुल्ने...

उत्तर कोरियामा खाद्य सङ्कट : गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामा बढ्दै गएको खाद्य सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घको सुरक्षा परिषद्ले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो । लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तथा अनुकूल मौसम नहुँदा उत्तर कोरियामा खाद्य उत्पादन घटेको छ । एक अध्ययनअनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक स...

खाद्यान्न सङ्कट बढेकाेमा उत्तर कोरियाली नेता किमको चिन्ता

काठमाण्डाै - उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शीर्ष नेताहरुको बैठकमा नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताउनुभएको बीबीसीले जनाएको छ । गएकाे वर्ष आँधीका कारण आएको बाढीले खेतिपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको उहाँले बताउनुभयो । उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका कृषि उपजको मूल्य धेरै बढेको छ । उत्तर कोरियामा एक किलो केरा स्थानीय तीन हजार वनमा बिक्री भइरहेको बीबीसीले जनाएको छ । उत्तर कोरियाले क...

उत्तर कोरियाली नेता किमद्वारा चिन्ता व्यक्त

उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् ।गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिनेगरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिए ।उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् ।&nb