माथिल्लो मनाङमा खाद्य संकटको चिन्ता

थोराङ्ला पास गराएर माथिल्लो मनाङमा खच्चडमार्फत खाद्यान्न ढुवानी  बाढीपहिरोले सडक क्षतविक्षत पारेपछि मनाङमा दुई महिनाभन्दा बढी समयदेखि यातायात अवरुद्ध भएर खाद्यान्नलगायत ढुवानी नहुँदा जनजीवन प्रभावित भएको छ । बेँसीसहर–चामे सडक तत्काल खुल्ने...