राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सकियो, वैशाख मसान्तभित्र टेस्ट उडान

शुभ नारायण यादव/उज्यालो । सप्तरी, वैशाख ४ – सप्तरीको राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी ...

सम्बन्धित सामग्री

असारे विकास : एक सातामै उप्कियो कालोपत्रे

असारमा हतारमा काम गर्ने प्रवृत्तिका कारण झापामा कालोपत्रे गरेको एउटा सडक एक हप्ता नबित्दै उप्किएको छ। सडक डिभिजन कार्यालय दमकले ठेक्का लगाएको कमल गाउँपालिकाको गुहारीदेखि गौरादह नगरपालिकाको दाम्म्राभिट्टा जोड्ने सकड...

कालोपत्रे गरेको दुई वर्षमै भत्कियो दोलखा–सिँगटी सडक

सडक विभागले ७० करोड रुपैयाँ खर्चेर कालोपत्रे गरेको दोलखा–सिँगटी सडक काम सकिएको दुई वर्ष नहुँदै भत्किएर अस्तव्यस्त बनेको छ । यो जिल्लाको उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग हो । कालोपत्रे...

मुस्ताङमा कालोपत्रे : म्याग्दीको काम सुस्त

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डको काम धिमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भइरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् ।

मुस्ताङमा कालोपत्रे, म्याग्दी खण्डको काम सुस्त

म्याग्दी-बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भई रहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङ खण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि शर्मा गजुरमुखी जेभीसँंग ५४ करोड ३० लाख […]

कालोपत्रे उप्किएपछि फेरि काम गर्न ठेकेदारलाई महानगरको निर्देशन

चितवनको भरतपुर महानगरपालिकामा गुणस्तरहीन कालोपत्रे गरेको भन्दै स्थानीयले कालोपत्रे उप्काइदिएका छन्। काम भएको भोलिपल्टदेखि नै कार्पेट पल्टाएजसरी कालोपत्रे उप्किएपछि स्थानीयले गुणस्तरहीन कामको विरोधस्वरुप कालोपत्रे उप्काइदिएका हुन्। शिव शक्ति इन्फ्रास्ट्रक्चर प्रा.लि हेटौँडा...

डोटीका पाँच शाखा सडक कालोपत्रे गरिँदै

२३ असार, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले डोटी जिल्लाभित्रका पाँच शाखा सडकहरु कालोपत्रे गर्दैछ । पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले दिएको जानकारी अनुसार पाँच शाखा सडकमा ८६ किलोमिटर कालोपत्रे गर्ने गरि काम भइरहेको छ । खत्रीका अनुसार प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तडको पहुँच मार्गका रुपमा रहेको सिलगढीदेखि झिग्रानासम्मको १५ किलोमिटर पाँच सय […]

लकडाउनमै सकियो, पाटीखोला–उखुबारी सडक कालोपत्रे

भीमेश्वर नगरपालिकाबाट शैलुङ जाने पाटीखोला–उखुबारी सडक कालोपत्रे भएको छ । कोरोना भाइरसका कारण दोलखा जिल्लाभर लकडाउन छ । सदरमुकाम चरिकोट बजारमा हिँडडुलमा समेत रोक लगाएको बेला बजारनजिकैको सडक लकडाउनकै बीचमा कालोपत्रे भएको हो ।हिम्स कलेज छेउदेखि कालोपत्रे भएको हो । सडकको नाली, स्ट्रक्चरको काम र बेसको काम पूरा भएको अवस्थामा लकडाउनमै कालोपत्रे भएको हो । […]

चरिकोट–जिरी सडकको ३३ किलोमिटर कालोपत्रे

चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । सडक विस्तारको ५५ किलोमिटरमध्ये ३३ किलोमिटर कालोपत्रे पूरा भएको छ । दुई तिहाइ बढी सडकको कालोपत्रे पूरा भएसँगै अब जिरीसम्मको यात्रा पनि सहज हुँदै गएको छ ।तीव्र गतिमा काम भइरहेकै बेला गत वर्ष एक्कासि लकडाउन हुँदा काम रोकिँदा ढिला भएको थियो । अघिल्लो […]

वीरगञ्जको मुख्य सडक कालोपत्रे हुँदै

७ माघ, वीरगञ्ज । वीरगञ्जको घण्टाघरदेखि पावरहाउससम्म मुख्य सडकको पश्चिमतर्फको भाग कालोपत्रे गरिने भएको छ । सडकको १.८ किलोमिटर खण्ड जीर्ण अवस्थामा पुगेपछि वीरगञ्ज महानगरपालिकाले कालोपत्रे गर्न लागेको हो । २ करोड ३ लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का सिद्धबाबा समा जेभी कन्स्ट्रक्सन पाएको छ । सडक मर्मत सम्भार तथा कालोपत्रेको काम ४५ दिनभित्र सक्नुपर्ने गरी […]