काठमाडौंः ८ वर्षदेखि अलपत्र जोरपाटी-साँखु सडकमा पर्ने थलीमा कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन दिएको छ।
आयोजनाले मंगलबार निर्माण कम्पनीलाई सो खण्डको कालोपत्रे गर्ने काम तीन दिनभित्र सक्न निर्देशन दिइएको हो।केहीदिन अगाडिदेखि निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीयले बाटो बन्द गरेर आन्दोलन गर्दै आएका थिए।…