चरिकोट–जिरी सडकको ३३ किलोमिटर कालोपत्रे

चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । सडक विस्तारको ५५ किलोमिटरमध्ये ३३ किलोमिटर कालोपत्रे पूरा भएको छ । दुई तिहाइ बढी सडकको कालोपत्रे पूरा भएसँगै अब जिरीसम्मको यात्रा पनि सहज हुँदै गएको छ ।तीव्र गतिमा काम भइरहेकै बेला गत वर्ष एक्कासि लकडाउन हुँदा काम रोकिँदा ढिला भएको थियो । अघिल्लो […]