भारतले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको भ्याक्सिन काठमाडौं आईपुग्यो

भारत सरकारले नेपालीका लागि ले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज भ्याक्सिन बिहीबार काठमाडौं आएको छ । एयर इन्डियाको जहाजबाट खोप बिहीबार बिहान त्रिभुवन विमानस्थलमा ल्याइएको छ। भारतले दिएको खोप ४ लाख ...

सम्बन्धित सामग्री

कोभिड प्रतिकार्यमा कम्बोडियाबाट केही सिक्ने कि?

केही दिनपहिले भुटानले नेपाललाई कोभिड भ्याक्सिन दिएर सहयोग गर्दा हामी नेपालीहरूलाई त्यो समाचार पत्याउन अलि गाह्रो भयो। भुटानले नेपाललाई भ्याक्सिन दिने? त्यो पनि अनुदानमा?

चीन विश्वलाई सर्वाधिक भ्याक्सिन उपलब्ध गराउने मुलुक, यसै वर्ष २ अर्ब डोज

एजेन्सी, २२ साउन । चीन विश्वभर सर्वाधिक कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराउने मुलुक बनेको छ । उसले यस वर्षभर २ अर्ब डोज भ्याक्सिन विश्वलाई उपलब्ध गराउने भएको छ । २ अर्ब डोज भ्याक्सिनमध्ये चीनले आधा अर्थात् १ अर्ब अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहिबार साँझ फोरम इन इन्टरनेशनल कोअपरेशन […]

उत्तर कोरियाले किन भ्याक्सिन लिन मानेन ?

एजेन्सी, २४ असार । विश्वका अधिकांश देशहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउन तछाडमछाड गरिरहेका छन् । अनुदानमा जति पाइन्छ त्यसबाहेकको भ्याक्सिनका लागि शुल्क तिर्न तयार छन् । तर पनि पाइरहेका छैनन् । उत्तर कोरिया त्यस्तो देश हो जसले कोरोना भाइरस लिन मानिरहेको छ । उत्तर कोरियाका मित्रराष्ट्रहरुले भ्याक्सिन लिन आग्रह गरिरहेका छन् । तर, उत्तर कोरिया […]

जापानले ताइवानलाई दियो १२.४ लाख डोज भ्याक्सिन

एजेन्सी। महामारी झेलिरहेको ताइवानलाई जापानले एस्ट्राजेनेकाको १२ लाख ४० हजार डोज भ्याक्सिन अनुदान स्वरुप दिएको छ। जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीले शुक्रबार ताइवानलाई अनुदानमा भ्याक्सिन दिन पाउँदा खुसी लागेको बताए। विश्व स्वास्थ्य संगठनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्पर्क हुन नदिनुका साथै कोभ्याक्स सहयोगसमेत रोकिदिएको आरोप ताइवानले चीनमाथि लगाएको छ। जापानले भने ताइवानसँग आफूले मित्र धर्म निर्वाह गरेको बताएको छ।

नेपाल आइपुग्यो ८ लाख डोज चिनियाँ भ्याक्सिन

काठमाडौं। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल भ्याक्सिन नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानले आज चीनबाट ८ लाख डोज भ्याक्सिन र सिरिन्ज लिएर काठमाडौं आइपुगेको हो। विमानस्थलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा सो विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ।

नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने चीनको घोषणा

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ । सो क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन  नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कोरोना भ्याक्सिन उपलब्ध गराउन चीनले नेपाललाई प्राथमिकतामा राखेको पनि विदेशी मन्त्री वाङले बताएका थिए ।  जबाफमा मन्त्री ज्ञवालीले चिनियाँ सरकारलाई धन्यवाद दिँदै वैश्विक माहामारी नियन्त्रणमा चीनले देखाएको चासो र सक्रियताको सरहा...

कस्तो अवस्थामा लगाउन मिल्छ कोभिसिल्ड भ्याक्सिन?

नेपालमा बुधबारदेखि लगाइन लागेको कोभिसिल्ड नामक खोप भारत सरकारले १० लाख डोज अनुदानमा दिएको खोप हो।

बिहीबार दिनभरको मुख्य खबर

काठमाडौं आइपुग्यो भारतले दिएको भ्याक्सिन  भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज भ्याक्सिन बिहीबार बिहान काठमाडौं आइपुगेको छ। भारतले एयर इन्डियाको विमानमार्फत सो भ्याक्सिन पठाएको हो । यो...

भ्याक्सिन लगाएपछि कमजोर महसुस हुनु सामान्य हो ?

भारत सरकारले नेपाललाई अनुदानमा दिएको भ्याक्सिन बिहीबार नेपाल आइपुगेको छ । अक्सफोर्ड÷एस्ट्राजेनेका र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक भ्याक्सिनको १० लाख डोज नेपाल आइपुगेको हो । भ्याक्सिन...