प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै अमेरिकामा विकशित तथा स्वीकृत कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन नेपालमा ल्याउन सम्भव भए नभएकोबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेका थिए । तर फाइजर भ्याक्सिन अनुदानमा वा किनेर पनि तत्काल नेपालमा ल्याउन सम्भव नभएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ । अधिकारीहरुका अनुशार नेपालमा भ्याक्सिन भण्डारणको क्षमतामा बृद्धि नगरेसम्म यो खोप नेपालमा […]