चीन विश्वलाई सर्वाधिक भ्याक्सिन उपलब्ध गराउने मुलुक, यसै वर्ष २ अर्ब डोज

एजेन्सी, २२ साउन । चीन विश्वभर सर्वाधिक कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध गराउने मुलुक बनेको छ । उसले यस वर्षभर २ अर्ब डोज भ्याक्सिन विश्वलाई उपलब्ध गराउने भएको छ । २ अर्ब डोज भ्याक्सिनमध्ये चीनले आधा अर्थात् १ अर्ब अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहिबार साँझ फोरम इन इन्टरनेशनल कोअपरेशन […]

सम्बन्धित सामग्री

चीनले भन्यो : युक्रेनलाई हतियार दिने अमेरिका हो

६ चैत, काठमाडौं। द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयले जिकीर गरेको छ । ‘चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने गरेको हो,’ प्रवक्ता वाङ वेनबिनले सम्बन्धित एक प्रश्नको जवाफमा पत्रकार सम्मेलनमा भने । चीन सधैं […]

चीनले नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहयोग उपलब्ध गराउने

चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार राजधानीमा सम्पन्न नेपाल&nda

चीनले २० लाख सिरिन्ज दिने,  नाकामा कार्गो बढाउन सकारात्मक

चीन सरकारले कोरोनाविरुद्धको खोप लगाउन नेपाललाई २० लाख सिरिन्ज (सुई) उपलब्ध गराउने भएको छ। नेपाल सरकारले पर्याप्त खोप रहेको तर सिरिन्ज अभाव भएको उल्लेख गर्दै चीन सरकारलाई सहयोगका लागि आग्रह...

चीन बन्यो नेपाललाई सबैभन्दा बढी अनुदानमा कोरोना खोप दिने राष्ट्र

काठमाडौं। नेपाललाई अनुदानमा सबैभन्दा बढी कोरोना खोप उपलब्ध गराउने राष्ट्र चीन बनेको छ। चीनले हिजो थप १६ लाख डोज कोरोना खोप अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो। योसँगै चीनले नेपाललाई अनुदान सहयोगमा उपलब्ध गराउनेको खोपको संख्या ३४ लाख पुगेको छ। यसअघि चीनले पहिलोपटक आठलाख र दोस्रोपटक १० लाख डोज खोप गरी कुल १८ लाख खोप उपलब्ध गरिसकेको छ।

नेपाललाई थप १६ लाख मात्रा खोप अनुदान दिने चीनको निर्णय

काठमाडौँ / चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवासमा

चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने

काठमाडौं। चीनले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आज चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चीन सरकारले सोही मात्रामा खोप उपलब्ध गराउने जनाएको बताइएको छ। भेटमा प्रधानमन्त्री देउवाले चीन सरकारले खोप सहयोग गरेको प्रति धन्यवाद दिँदै कोभिड–१९ विरुद्धको लडाईंमा चिनियाँ सहयोग प्रति धन्यवाद दिएका थिए।

देउवासँग चिनियाँ राजदूतको भेट, थप १६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।उनले चीन सरकारका तर्फबाट नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने पनि जनाइन् ।सो अवसरमा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोप लगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोग

खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल

विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार ग

अक्सिजन उत्पादनका लागि औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानि उपलब्ध गराउने

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अक्सिजन अभावको परिपुर्तिको लागि चीन र भारतबाट लिक्विड अक्सिजन ल्याउन आवश्यक रहेको बताएका छन् । सिलिण्डर पर्याप्त छ तर अक्सिजन प्लान्टको क्यापिसिटी वृद्धि गर्न आवश्यक रहेको उनको भनाई छ । १५ दिन भित्र बालाजु औद्योगिक क्षेत्रमा ५० किलोलिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक राखिने पनि उनले बताए ।

चीनले पनि नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने

काठमाडौँ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।