उत्तर कोरियाले किन भ्याक्सिन लिन मानेन ?

एजेन्सी, २४ असार । विश्वका अधिकांश देशहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउन तछाडमछाड गरिरहेका छन् । अनुदानमा जति पाइन्छ त्यसबाहेकको भ्याक्सिनका लागि शुल्क तिर्न तयार छन् । तर पनि पाइरहेका छैनन् । उत्तर कोरिया त्यस्तो देश हो जसले कोरोना भाइरस लिन मानिरहेको छ । उत्तर कोरियाका मित्रराष्ट्रहरुले भ्याक्सिन लिन आग्रह गरिरहेका छन् । तर, उत्तर कोरिया […]

सम्बन्धित सामग्री

चीनको भ्याक्सिन लिन उत्तर कोरियाद्वारा अस्विकार

उत्तर कोरियाले आफूलाई दिन लागेको लगभग ३० लाख कोभिड–१९ को भ्याक्सिन अरु कसैलाई दिन भनेको छ । संयुक्त राष्ट्रले यसबारे जानकारी दिएको हो ।संयुक्त राष्ट्रका एक प्रवक्ताले संसारका थुप्र्रै देश कोभिड महामारीले नराम्रोसँग थलिएको र अन्तरराष्ट्रिय स्तरमा कोभिड भ्याक्सिनको कमी पनि भइरहेको बताए । यस्तो स्थितिमा उत्तर कोरियाले यस्तो बयान सार्वजनिक गरेको छ ।यी भ्याक्सिन अन्तरराष्ट्रिय कोभ्याक्स कार्यक्रमअन्तर्गत उत्तर कोरियालाई दिन लागिएको थियो । यो चीनमा बनेको सिनोभ्याक भ्याक्सिन थियो ।कोभ्याक्स कार्य

उत्तर कोरियाले अमेरिकी भ्याक्सिन चोर्ने प्रयत्न गरेको आरोप

अमेरिकी औषधी कम्पनी फाइजरको कोभिड–१९ भ्याक्सिन प्रविधि चोर्ने प्रयास गरेको आरोप उत्तर कोरियामाथि लागेको छ ।  दक्षिण कोरियाली गुप्तचर अधिकारीहरुले यस्तो आरोप लगाएका हुन् । यद्यपी, कुनै डाटा चोरी भएको वा नभएको विषय अहिलेसम्म स्पष्ट भने भएको छैन । दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार यस विषयमा दक्षि...