तालिबान जबर्जस्ती काबुल छिरेका होइनन्, मैले बोलाएको थिएँ : अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद

 अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले हिंसा र लुटपाट रोक्नका लागि आफूले तालिबानलाई राजधानी काबुलमा प्रवेश गर्न भनेको बताएका छन् । हामिद करजईले समाचार एजेन्सी असोसिएटेड प्रेसलाई दिएको साक्षात्कारमा भने, ‘तालिबानका नेताले आफ्ना लडाकू अफगान राजधानीमा प्रवेश नगर्ने आश्वासन दिएका थिए ।’‘तर अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनी आफ्नो सबै वरिष्ठ अधिकारीसँग अचानक काबुलबाट निस्किए र तालिबानसँग सम्झौता हुन सकेन ।’ यसै वर्ष अगस्टमा अमेरिकी सेना फिर्ता भएपछि तालिबा

सम्बन्धित सामग्री

माधव नेपालले सम्झिए : रामवरणलाई राष्ट्रपति बनाउन मैले पनि विशेष जोड लगाएँ

काठमाडौं, १३ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पहिलो राष्ट्रपति डा. रामवरण यादवको नाम लिँदै उनलाई राष्ट्रपति बनाउन आफूले पनि विशेष जोड लगाएको बताएका छन्। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले जतिखेर राष्ट्रपतिको चर्चा चल्यो त्यतिबेला डा. रामवरण यादवको नाम आफूले पनि सम्झिएको बताएका छन्। उनले गिरिजाबाबुलाई यादवलाई […]

मैले प्रधानमन्त्री र राष्ट्रपतिबाहेक जाने ठाउँ छैन : नेम्वाङ

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफू प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने अवस्था नभएको बताएका छन्। नयाँ समीकरणमा एमालेले राष्ट्रपति पाउने र त्यो पदमा नेम्वाङको चर्चा भइरहेका बेला उनले यस्तो बताएका हुन्। ‘पाँच पटक सभामुख, दुई पटक संविधानसभाको अध्यक्ष भइसकेँ अब मैले मन्त्री वा उपप्रधानमन्त्रीमा जानु हुँदैन। त्यसो भयो भने पदप्रतिको मोह देखाउनु हुन्छ। थाहाखबरसँग कुरा गर्दै नेम्वाङले भने, ‘त्यसैले मैले प्रधानमन्त्री वा राष्ट्रपतिबाहेक अन्यत्र जाने ठाउँ

राष्ट्रपति बन्न इच्छुक हुनुहुन्छ ? झलनाथ भन्छन्– मागेको छैन, पाए बन्छु

‘म देशको प्रधानमन्त्री भइसकेँ । मैले कहिल्यै कसैसँग पद दिनुस् भनेर गइनँ । राष्ट्रपति दिनुस् भनेर पनि म कतै गएको छैन, जाँदिनँ । देशले आवश्यकता महसुस गरेर दिन्छ भने म त्यसलाई पूरा गर्न तयार छु,’ खनालले भने ।

रामप्यारीले न्याय पाउलिन्, द्रौपद्री मुर्मू राष्ट्रपति हुँदा?

मैले भनेँ- बधाई छ! द्रौपद्री मुर्मू देशकी राष्ट्रपति बन्दै छिन्। उनको अनुहारमा द्विविधा देखेपछि मैले स्पष्ट पारेँ- बनिसकेकी छैनन्, बन्दै छिन्। मत खसिसकेका छन्, गन्ने औपचारिकता बाँकी छ तर परिणामबारे कुनै शंका नै छैन। कुरा परिणामको हैन, उनले भने- कोही न कोही त राष्ट्रपति हुन्छ नै, यसमा खास के छ र? खास कुरा त छ […]

सरकारसँग राष्ट्रपति असन्तुष्ट

काठमाडौं, असार १ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन्। केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्, ‘मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिन ।’ राष्ट्रपति भण्डारीसँग मंगलबार एमालेनिकट प्रेस चौतारीमा आबद्ध केही पत्रकारले भेट गरेका थिए। स्रोतका अनुसार भेटमा […]

सरकारसँग राष्ट्रपति असन्तुष्ट

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन्। केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्, 'मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिन ।' राष्ट्रपति भण्डारीसँग मंगलबार एमालेनिकट प्रेस चौतारीमा आबद्ध केही पत्रकारले भेट गरेका थिए।स्रोतका अनुसार भेटमा मुलुकको सार्वभौमसत्ता, स्वाभिमानलाई झुक्न दिन नहुने, नेपालको भूमिमा विदेशी शक्ति राष्ट्रहरूक

ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताएका छन् । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन ।‘सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितेँ, मैले पहिलो पटक भन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुनसक्छ। के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छ ?’ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको र्‍यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्र

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको प्रश्न – ‘युक्रेनमा मैले किन सेना पठाउने ?’

काठमाडौं– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले यदि युक्रेनमा जारी युद्धमा अमेरिका सामेल भएको खण्डमा आफ्ना सेना नपठाउने घोषणा गरेका छन् । एक सम्बोधनका क्रममा डुटेर्टेले यस्तो बताएका हुन् । ‘म सेना पठाउने छैन । यदि अमेरिकीहरू युद्धमा सहभागी हुन चाहन्छन्, अमेरिकीहरू यहीँ छन्, मैले किन सेना पठाउने ?’ उनले भने, ‘यदि हिंसा फैलिएको र केही गरी […]