राष्ट्रपति बन्न इच्छुक हुनुहुन्छ ? झलनाथ भन्छन्– मागेको छैन, पाए बन्छु

‘म देशको प्रधानमन्त्री भइसकेँ । मैले कहिल्यै कसैसँग पद दिनुस् भनेर गइनँ । राष्ट्रपति दिनुस् भनेर पनि म कतै गएको छैन, जाँदिनँ । देशले आवश्यकता महसुस गरेर दिन्छ भने म त्यसलाई पूरा गर्न तयार छु,’ खनालले भने ।

सम्बन्धित सामग्री

माधव नेपालले मलाई राष्ट्रपति बनाउन चाहनुभएनः झलनाथ खनाल

काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालका कारण आफ्नो राष्ट्रपति हुने सम्भावना तुहिएको बताएका छन् । ‘अहिले पनि संसदमा वामपन्थीको १३६ सिट छ । यतिबेला राष्ट्रपतिमा सबभन्दा राम्रो सम्भावना एकीकृत समाजवादीको थियो । तर वामपन्थी नेताहरुको अदूरदर्शिता, अकर्मण्यता, पदलोलुपता र स्वार्थपरकताका कारण त्यो सम्भव […]

राष्ट्रपतिमा झलनाथ खनालको सम्भावना कति ?

नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीले राष्ट्रपति पाउनुपर्ने ‘बटमलाइन’ बनाएपछि सो पार्टीबाट राष्ट्रपतिको दाबेदारमा सबैभन्दा अगाडि सम्मानित नेता झलनाथ खनाल देखिएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस ४ गते संसदीय दलको नेता चयन गर्न आयोजित बैठकमा पार्टीको बटमलाइन राष्ट्रपति भएको ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमध्ये एकीकृत समाजवादीको जोड राष्ट्रपति हुने नेपालको भनाइ थियो । उसो त सत्ता गठबन्धनको बैठकमा समेत एकीकृत समाजवादीले राष्ट्रपति आफ्

राष्ट्रपतिमा मेरो सशक्त दाबी रहन्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपति सशक्त दाबी रहने बताएका छन् । सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका हुन् । ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ । त्यो विगतलाई हेरेर पनि गल्ती दोहो¥याउनु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै खनालले भने,‘अब सत्ता गठबन्धनमा

राष्ट्रपति भएँ भने मज्जाले चलाउन सक्छुः झलनाथ खनाल

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा आफूलाई हातको सफाइ र अन्तर्घातबाट हराइएको आरोप लगाएका छन् । ‘इलाम १ का जनताले मलाई २०४८ सालदेखि माया गरेका छन् । पटकपटक जिताएका छन् । इलामको विकास गर्ने पात्र पनि मै हुँ । मैले अबौंको योजना लगेको छु । यसपटक […]

राष्ट्रपतिको अवसर पाए लिन्छु: झलनाथ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् ।इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति […]

म राष्ट्रपति बन्ने पक्कापक्की भइसकेकाे छैन : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन् ।

राष्ट्रपति बन्ने सहमति भएको छैन तर जिम्मेवारी लिन तयार छु : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताउनुभएको छ । इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै […]

राष्ट्रपति र झलनाथ खनालबीच भेटवार्ता, के के भए कुराकानी?

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। शनिबार दिउँसो डल्लुस्थित खनाल निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए।खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्यता एवं प्रवर्द्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा जाँदा सोही क्रमम

झलनाथ खनाललाई भेट्न राष्ट्रपति उनकै निवासमा

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई उनकै निवासमा भेटेकी छन् । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएकाे छ । पछिल्लो समय एमालेभित्रै विवाद भइरहेको बेला राष्ट्रपतिले खनाललाई भेट्नु अर्थपूर्ण रहेको बुझिएको छ। The post झलनाथ खनाललाई भेट्न राष्ट्रपति उनकै निवासमा appeared first on Purbeli News.