मलिङ्गा श्रीलंका टि२० विश्वकप टोलीमा परेनन्

एजेन्सी – श्रीलंकाले सर्वाधिक सफल तीव्र गातिका लासिथ मलिङ्गालाई बाहिर राख्दै अर्को महिना संयुक्त अरव इमिरेट्स (युएइ) र ओमानमा हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । दासुन शनाका कप्तानीमा श्रीलंकाले अन्तिम टोली घोषणा गरेको हो । श्रीलंका तथा टि२० क्रिकेटकै सर्वाधिक तीव्र गतिका बलर लासिथ मलिङ्गा विश्वकप टोलीमा छैनन् । मलिङ्गा गत वर्ष […]

सम्बन्धित सामग्री

श्रीलंका एकदिवसीय ग्लोबल छनोट च्याम्पियन

श्रीलंका एकदिवीय विश्वकप ग्लोबल छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । जिम्बावेको हाररेमा आइतबार भएको फाइनलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई एक सय २८ रनको अन्तरले पराजित गर्‍यो । श्रीलंका र नेदरल्यान्ड्स सुपर सिक्सको शीर्ष दुई...

टी-२० विश्वकप: अस्ट्रेलिया र श्रीलंका भिड्दै

जारी टी-२० विश्वकपमा आयोजक अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। समूह १ अन्तर्गत हुने खेल मंगलबार दिउँसो ४:४५ मा सुरु हुने छ। पहिलो खेलमा अस्ट्रेलिया पराजित भएकाले शीर्ष दुईमा प्रवेशका लागि प्रतिस्पर्धामा आउन पनि श्रीलंकालाई हराउनु पर्ने दबाबमा अस्ट्रेलिया रहेको छ। श्रीलंका भने पहिलो खेलमा जित निकालेकाले लगातार दोस्रो जितको खोजीमा रहेको छ। अस्ट्रेलिया न्युजिल्यान्डसँग पहिलो […]

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट सुरु

एजेन्सी । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ […]

विश्वकप क्रिकेटः आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौं, ११ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बिहीबार) एक खेल हुँदैछ । दुबई अन्तराष्ट्रिय स्टेडियममा हुने खेलमा आज अष्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको अष्ट्रेलियाले आज पनि जितलाई निरन्तरता दिन चाँहन्छ । साथै, आफ्नो पहिलो खेलमा बंगलादेशलाई ५ […]

विश्वकप क्रिकेट : आज बंगलादेश र श्रीलंका, भारत र पाकिस्तानबीच सनसनीपूर्ण भिडन्त

विश्वकप टि ट्वान्टी क्रिकेटमा आज एसियाका चार टोलीहरु बंगलादेश, श्रीलंका, भारत र पाकिस्तानको खेल हुँदैछ ।

विश्वकप क्रिकेट: तेस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ । दुवई स्थित सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराउँदै श्रीलंका समूह विजेताको रुपमा सुपर १२मा प्रवेश गरेको हो । नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट […]

टि२० विश्वकप : श्रीलंका समूह ए को विजेता

एजेन्सी – श्रीलंकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै आइसिसी टि२० विश्वकप २०२१ मा समूह ए को विजेता बन्दै सुपर १२ मा पुगेको छ । श्रीलंका सुपर १२ को ए मा रहनेछ । जितको लागि ४५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका कुशल परेरा २४ बलमा ६ […]

श्रीलंका विश्वकप टि-ट्वान्टीको सुपर १२ मा

एजेन्सी । आयरल्याण्डलाई हराउँदै श्रीलंका विश्वकप टि-ट्वान्टी क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । क्वालिफायर राउण्डमा लगातार दुई जित निकाल्दै श्रीलंकाले मुख्य प्रतिस्पर्धामा आफ्नो ठाउँ पक्का गरेको हो । गएराति युएईको आबुधाबीमा भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित ग¥यो । खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ […]

विश्वकप टी ट्वेन्टी क्रिकेट: श्रीलंका र आयरल्याण्ड विजयी

एजेन्सी । विश्वकप टी ट्वेन्टी क्रिकेटको क्वालिफायर राउण्डमा श्रीलंका र आयरल्याण्डले विजयी सुरुवात गरेका छन् । युएईको आबुधाबीमा गएराति भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित ग¥यो । नामिबियाले दिएको ६७ रनको सामान्य लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए […]