एजेन्सी । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ […]