विश्वकप टी ट्वेन्टी क्रिकेट: श्रीलंका र आयरल्याण्ड विजयी

एजेन्सी । विश्वकप टी ट्वेन्टी क्रिकेटको क्वालिफायर राउण्डमा श्रीलंका र आयरल्याण्डले विजयी सुरुवात गरेका छन् । युएईको आबुधाबीमा गएराति भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित ग¥यो । नामिबियाले दिएको ६७ रनको सामान्य लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए […]