टि२० विश्वकप : श्रीलंका समूह ए को विजेता

एजेन्सी – श्रीलंकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै आइसिसी टि२० विश्वकप २०२१ मा समूह ए को विजेता बन्दै सुपर १२ मा पुगेको छ । श्रीलंका सुपर १२ को ए मा रहनेछ । जितको लागि ४५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंका कुशल परेरा २४ बलमा ६ […]

सम्बन्धित सामग्री

ओमान ४२ रनमा अल आउट

एजेन्सी – ओमान ए एसिसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलंका ए सँग ४२ रनमा अल आउट भएको छ । श्रीलंका २ सय १७ रनको फराकिलो अन्तरको जितको साथ समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । जितको लागि २ सय ६० रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमान १७.१ ओभरमा ४२ रनमा अल आउट भयो […] The post ओमान ४२ रनमा अल आउट first appeared on Hamro Khelkud.

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

श्रीलंकालाई स्तब्ध पार्ने सोचमा आयरल्यान्ड

एजेन्सी – आयरल्यान्डले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय बिहान ९ : ४५ मा होबार्टमा सुरुहुनेछ । आयरल्यान्ड समूह बी को उपविजेता र श्रीलंका समूह ए को विजेताको रुपमा सुपर १२ मा स्थान बनाएका हुन् । आयरल्यान्डले अन्तिम खेलमा वेस्टइन्डिजलाई ९ विकेटले हराउँदै सुपर १२ मा स्थान बनाएको थियो । श्रीलंका […]

टि२० विश्वकप आजदेखि, कसले जित्ला उपाधि ?

एजेन्सी – आठौं संस्करणको टि२० विश्वकप २०२२ आजदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । पहिलो चरणको समूह ए को खेलमा श्रीलंका र नामिबियाबीच उद्धघाटन खेल हुनेछ । खेल बिहान ९ : ४५ मा सुरुहुनेछ । विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूह बाट शीर्ष दुई दुई टोली […]

साफ महिला फुटबल : नेपाल-श्रीलंका भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिपमा आज  नेपाल र श्रीलंका भिड्दैछन्।  खेल बेलुका साढे ५ बजे काठमाडौंको दशरथ रंगशाला काठमाडौंमा सुरु हुनेछ। श्रीलंकाले पहिलो खेल भुटासँग हारेको थियो भने नेपालले भुटानलाई हराएको थियो।सेमिफाइनलमा पुग्नको लागि दुवै टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ। यसअघि भुटानले श्रीलंकालाई ५–० गोलले हराएरको हुँदा सेमिफाइनल प्रवेशको लागि श्रीलंकालाई ठूलो अन्तरको जित चाहिएको छ।नेपाललाई भने बराबरी या सानो अन्तरको हारले पनि सेमिफाइनल पुर्‍याउन सक्छ। समूह

महिला साफ च्याम्पियनसिप : नेपाल रहेको समूहमा श्रीलंका र भुटान

काठमाण्डाै – आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् । समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानसँगका सबै खेल जितेको छ । प्रतियोगिता आउँदो भदौको २१ गतेदेखि असोज ३ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । एन्फाले महिला टोलीक...

यू-१९ एसिया कप क्रिकेटको समूह विभाजन, समूह ‘बी’ मा नेपाल

काठमाडौं, मंसिर २२ । अर्को महिना युएईमा हुने यू–१९ एसिया कपको समूह विभाजन भएको छ । समूह बी मा परेको नेपाल तुलनात्मक सहज समूहमा छ । नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छन् । समूह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र युएई छन् । समूह ए का खेल दुबई र बी का खेल […]

श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा

काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा पुगेको छ । जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेकाे हाे । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस […] The post श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

श्रीलंका टि२० विश्वकपको सुपर १२ मा

एजेन्सी – श्रीलंका आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा पुग्ने पहिलो टोली बनेको छ । बुधबार राती श्रीलंकाले आयरल्यान्डलाई ७० रनले पराजित गर्दै पहिलो चरणको समूह ए बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १ सय […]

टि२० विश्वकप : विजयी सुरुवात गर्ने सोचमा श्रीलंका र आयरल्यान्ड

एजेन्सी – टि२० विश्वकप २०२१ अन्तर्गत आज (सोमबार) समूह ए का दुई खेल हुँदैछन् । पहिलो खेलमा नेदरल्यान्ड्स र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंकाले नामिबियासँग खेल्दैछ । आयरल्यान्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो ३ : ४५ मा आबूधाबीमा सुरु हुनेछ । दुबै टोली विजयी सुरुवात गर्ने सोचमा छन् । नेदरल्यान्ड्सको पिटर सिलार र आयरल्यान्डको […]