टी-२० विश्वकप: अस्ट्रेलिया र श्रीलंका भिड्दै

जारी टी-२० विश्वकपमा आयोजक अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। समूह १ अन्तर्गत हुने खेल मंगलबार दिउँसो ४:४५ मा सुरु हुने छ। पहिलो खेलमा अस्ट्रेलिया पराजित भएकाले शीर्ष दुईमा प्रवेशका लागि प्रतिस्पर्धामा आउन पनि श्रीलंकालाई हराउनु पर्ने दबाबमा अस्ट्रेलिया रहेको छ। श्रीलंका भने पहिलो खेलमा जित निकालेकाले लगातार दोस्रो जितको खोजीमा रहेको छ। अस्ट्रेलिया न्युजिल्यान्डसँग पहिलो […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...