वीरगन्ज (नेस) । देशको मुख्य आर्थिक नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को माघमा महनिामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले माघमा भन्सार विभागबाट पाएको लक्ष्यभन्दा चार प्रतिशत कम राजस्व संकलन गरेको हो । माघमा वीरगन्ज भन्सार कार्यालयले १५ अर्ब ८२ करोड एक लाख ४२ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको […]