आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले भने- राजश्व संकलन सन्तोषजनक छ

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा सरकारले गर्दै आएको राजश्व संकलन सन्तोषजनक रहेको बताएका छन्। आइतबार बजेट भाषणका क्रममा उनले  हाल सम्मको राजश्व संकलन सन्तोषजनक रहेको बताए। चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब  रुपैयाँ राजश्व संकलन हुने उनको भनाई छ।  अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष राजश्व संकलन १८ प्रतिशतले वृद्धि हुने समेत उनले बताए। …

सम्बन्धित सामग्री

अर्थविद भन्छन्- बजेटको प्राथमिकता उत्पादनशील क्षेत्रमा खर्च गर्ने हुनुपर्छ

काठमाडौं । अर्थतन्त्रका जानकारहरुले सरकारले उत्पादनशिल क्षेत्रमा खर्च गरेर राजश्व संकलन वृद्धि हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा सरकारले संसदमा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा बोल्दै जानकारहरुले यस्तो बताएका हुन् । उनीहरुले अर्थतन्त्रमा धेरै समस्या र चुनौती रहेकाले वर्तमान अवस्थाको विश्लेषण गरेर बजेट ल्याउन […]

भौतिक मन्त्रालयको बजेट ५४ अर्बले कटौती भएको छः मन्त्री ज्वाला

काठमाडौँ –  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्। आइतबार काठमाडौँमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताए। उनले आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको बताए। उनले राजश्व संकलन […]