कैलाली र कञ्चनपुर भन्सारमा लक्ष्यभन्दा बढी राजश्व संकलन

७ साउन, धनगढी । कैलाली र कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका छन् । आर्थिक वर्ष २०७६-७७ मा निर्धारित वार्षिक लक्ष्यअनुसारको राजश्व संकलन गर्न नसकेको दुवै भन्सार कार्यालयले आर्थिक वर्ष २०७७-७८ मा बढी राजश्व संकलन गरेका हुन् । आठ अर्ब २१ करोड वार्षिक राजश्व संकलन गर्ने लक्ष्य राखेको कैलाली भन्सार कार्यालयले सात प्रतिशत […]