मुलुकको बिकासका निम्ती अनुशासीत राजनीति अपरिहार्य:कांग्रेस सहमहामन्त्री राठौर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले मुलुकको बिकासका निम्ती अनुशासीत राजनीति अपरिहार्य रहेको बताएका छन्। दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरिय स्ववियु निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले अनुशासीत राजन...

सम्बन्धित सामग्री

कांग्रेस विकासको सुत्रधार हो : सहमहामन्त्री राठोर

बैतडी- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताएका छन् । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताए । सहमहामन्त्री राठोरले भने, 'जनतालाई अधिकार सम्पन्न बनाउन, दासप्रथा अ...

कांग्रेस विकासको सुत्रधार हो : सहमहामन्त्री राठोर

बैतडी- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताएका छन् । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताए । सहमहामन्त्री राठोरले भने, 'जनतालाई अधिकार सम्पन्न बनाउन, दासप्रथा अ...

भयको राजनीति

नेपाली काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आफूलाई राजावादी र हिन्दुवादी बताउने एक व्यक्तिले बुधवार सङ्घीय राजधानी काठमाडौंमै खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएका छन्।...

ओलीले निषेधको राजनीति गरेः बद्री पाण्डे

‍धनगढी – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण निषेधको राजनीति खेप्नुपरेको बताएका छन्। शुक्रबार आठ दलीय गठबन्धनले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीको ज्यादतिका कारण नागरिक समाजसमेत आक्रान्त बनेको बताए। पाण्डेले न्यायपालिकाको अपमानप्रति मंसिर ४ गतेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक ठाउँमा […]

‘राजनीति एक पटक आएर पेन्सन पकाउने ठाउँ होइन’

काठमाडौँ- निर्वाचनपछि नेपालको राजनीतिमा विभिन्न दृश्य देखिन थालेका छन्। विशेषगरी सत्ता स्वार्थका लागि नेताहरुले गरेको हर्कतको चौतर्फी विरोध भइराखेको छ। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुर्याउन विभिन्न छलफललाई निरन्तरता दिएका छन्। नयाँ सरकार गठन, सत्ता सहकार्य र कांग्रेसको राजनीतिका विषयमा नेपाली कांग्रेसका सहमहामन्त्री एवम् बाजुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता बद्री पाण्डेसँग […]

सुर्खेत–१ : पूर्णबहादुरलाई फेरि ध्रुव शाहीको चुनौती

२ कात्तिक, सुर्खेत । कर्णालीबाट राष्ट्रिय राजनीतिमा बलियो प्रभाव पार्न सक्ने नेता हुन् पूर्णबहादुर खड्का । २०३२ सालमा नेपाली कांग्रेसबाट राजनीति थालेका खड्का पार्टीमा केन्द्रीय सदस्य, सहमहामन्त्री, महामन्त्री हुँदै उपसभापति भइसके भने सरकारमा गएर आधा दर्जन बढी मन्त्रालय सम्हालिसके । ७ वर्ष पहिले अब मन्त्री नबन्ने घोषणा गरेका खड्का प्रधानमन्त्री बन्ने महत्वाकांक्षा राखेका छन् । […]

विकसित र समृद्ध पाँचथर उम्मेदवारका एजेन्डा

पाँचथरमा पछिल्लो पाँच वर्षमा जिल्लाको राजनीति धेरै फेरिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको प्रदेश १ को पहाडी जिल्ला पाँचथरमा यो पटक पनि हेभिवेट नेताबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचथर एमाले, कांग्रेसबीच पहिलाबाट नै तीव्र प्रतिस्पर्धा हुने जिल्ला हो । कुल आठ स्थानीय तह रहेको यो जिल्लामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे […]

‘पञ्चायतको राजनीति गरिनँ, काँग्रेसमा सकस छैन’

नेपाली काँग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा हुन् । नेपाली राजनीतिका चर्चित पात्र सूर्यबहादुर पञ्चायती व्यवस्थाका बलिया खम्बा मानिन्थे । तर, उनै घाघडान पञ्चका  छोरा सुनिलबहादुर थापा आफूले कहिल्यै पञ्चायतको राजनीति नगरेको बताउँछन् ।‘मेरा बुबाज्यूले उदारवादको धारलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो । हामी त्यही उदारवाद धारबाटै दीक्षित भयौं । यद्यपि मैले पञ्चायतको राजनीति कहिल्यै गरिनँ’ काँग्रेस नेता थापाले रातोपाटीसँग भने, ‘म २०६९