काँग्रेस सहमहामन्त्री पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो । समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् । सहमहामन्त्रीतर्फकै खसआर्य, थारु

सम्बन्धित सामग्री