काँग्रेस निर्वाचनको मतपरिणाम धमाधम आउँदै, आज पाँच सहमहामन्त्री मतगणना

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएकाे आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदकाे मतगणना आझ सुरु हुने भएकाे छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेकाे छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेकाे हाे ।मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण

सम्बन्धित सामग्री

कांग्रेस सहमहामन्त्री मतगणना : खसआर्यतर्फ किशोर निर्वाचित

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको सहमहामन्त्रीको निर्वाचनअन्तर्गत खसआर्य कोटामा  किशोर सिंह रठौर निर्वाचित भएका छन् ।  निर्वाचित रठौरले २५७६ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार देवराज चालिसेले २०५९ मत ल्याएका छन् । निर्वाचित रठौर देउवा प्यानलबाट उमेदवार बनेका थिए ।  हिजोदेखि जारी कांग्रेस सहमहामन्त्रीको मनगणनाअनुसार अहिलेसम्म खसआर्य, दलित, आदिबासी जनजाति, मुस्लिम र...

कांग्रेस सहमहामन्त्री मतगणना अपडेट : यस्तो छ पछिल्लो परिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।   सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार मधेशीतर्फ महेन्द्र यादव ले अग्रता लिएका छन् । दुई हजार २५ मतगणना गर्दा यादवले १००६ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार रामकृष्ण यादवले ७३६ मत ल्याएका छन् । त्यस्तै थारु कोटामा सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता...

कांग्रेस सहमहामन्त्री मतगणना : खसआर्यतर्फ किशोरको अग्रता

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार खस आर्य कोटामा सहमहामन्त्रीमा किशोर सिंह रठोरले अग्रता लिएका छन् । एक हजार ९९५ मतगणना गर्दा रठोरले ११०३ मत प्राप्त गरेका छन् भने अर्का...

कांग्रेस सहमहामन्त्री मतगणना : थारुतर्फ १,७७७ मतगणना हुँदा उमामान्तको अग्रता

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार थारु कोटामा सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । एक हजार ७७७ मतगणना गर्दा चौधरीले ९८३ मत प्राप्त गरेका छन् भने अर्का...

कांग्रेस सहमहामन्त्री मतगणना : मुस्लिमतर्फ फरमुल्लाह मन्सुरको अग्रता

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुरले अग्रता लिएका छन् । १२५८ मतगणना गर्दा फरमुल्लाह मन्सुर ७२३ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार शेख...

कांग्रेस सहमहामन्त्री मतगणना : पिछडिएको क्षेत्रतर्फ बद्रीको अग्रता

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार पिछडिएका क्षेत्र कोटामा सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डेले अग्रता लिएका छन् । ११३ गणना गर्दा बद्री पाण्डेले ६४ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार जीवन शाहीले...

कांग्रेस सहमहामन्त्री मतगणना : थारुतर्फ उमामान्तको अग्रता

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार थारु कोटामा सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । एक हजार मतगणना गर्दा चौधरीले ५४२ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार तेजुलाल चौधरीले ४४२ मत...

कांग्रेस सहमहामन्त्री मतगणना : मधेशीतर्फ महेन्द्रको अग्रता

काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ ।  केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गरिँदै छ । सहामहामन्त्रीको आज जारी अपडेटअनुुसार मधेशी कोटामा सहमहामन्त्रीमा महेन्द्र यादवले अग्रता लिएका छन् । ६०० मतगणना गर्दा यादवले ३८५ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार रामकृष्ण यादवले १५६...

कांग्रेस सहमहामन्त्री मतगणना : मतपेटिका खोलिँदै

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज पनि सहमहामन्त्री पदको मतगणना गरिँदै छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले मतपेटिका खोलिँदै छ । अब केही बेरमै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गर्न लागिएको छ । मुस्लिम, मधेसी...