सहमहामन्त्री बनाइएका थापाको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री सुनिलबहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। राप्रपाबाट प्रवेश गरेका उनलाई सहमहामन्त्री बनाइएको थियो। तर अहिले चुनावी प्रतिष्पर्धामा जाँदा थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।राष्ट्रिय सभागृहमा अहिले धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको क्रम चल्नेछ। सभापति पदमा हालसम्म कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। प्र

सम्बन्धित सामग्री

सुनिल थापाले दर्ता गरे केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि नेता सुनिल थापाले उम्मेदवारी दर्ता गरेका छन्। उनले कांग्रेसको केन्द्रीय सदस्यमा  उम्मेदवारी दिएका हुन्। थापा अहिले कांग्रेस पार्टीमा सहमहामन्त्री छन्। राप्रपामा राजनीति गरिरहेका थापा असन्तुष्ट भएपछि गत वर्ष कार्तिक २८ देखि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनलाई पार्टीले प्रवेशमै सहमहामन्त्रीमा मनोनित गरेको थियो। उनी […]

सहमहामन्त्रीमा पौडेल पक्षका पाण्डेको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको सहमहामन्त्री पदका लागि केन्द्रीय सदस्य बद्रि पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्। १४ औं महाधिवेशनअन्तर्गत निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएसँगै पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। वरिष्ठ नेता रामचन्द्र...

कांग्रेस सहमहामन्त्री पदमा अजय चौरसियाको उम्मेदवारी घोषणा

वीरगञ्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन दशकभन्दा बढी समयदेखि कांग्रेससँग आवद्ध भई प्रत्यक्ष रुपमा पूर्णकालीन राजनीतिमा सक्रिय चौरसियाले मधेसी कोटामा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् । कांग्रेसको १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित चौरसिया सभापति […]

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने आङ्देम्बेको घोषणा

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा पत्रकार सम्मेलन गरेर  आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  नेता आङ्देम्बेले पार्टीलाई चुस्त...

कांग्रेस नेता दिपक गिरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी कांग्रेसको १४ औँ महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताउनु भएको छ । १४ औँ महाधिवेशन उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्ष टिमबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी भएको एक स्रोतले बतायो । उनी संस्थापनइतर पक्षसँग निकट मानिन्छन् । गिरी […]

मुख्यमन्त्री शाहीद्वारा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् । शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुन् । उनले कर्णालीबाट पनि पार्टीको नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने हेतुले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनको नाम यसअघि कर्णालीको सभापतिका लागि पनि चर्चामा थिए । तर उनले आफ्नो

कांग्रेस सहमहामन्त्रीमा भीष्मराजले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आदिवासी/जनजातितर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बद्री पाण्डेले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र 'क्लस्टर' अन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँ कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगाल्नुभएका केन्...

कांग्रेस सहमहामन्त्रीमा पाण्डेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले सहमहामन्त्री पदमा उमेद्ववारी घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै उनले आफ्नो उम्मेदवारी पात्र...