गृहजिल्ला पुगेका राष्ट्रपति पौडेलकाे चिन्ता- गाउँमा सुविधा पुग्यो, तर उपभोग गर्ने कोही नहुने हो कि?

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गाँउ गाँउमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् । तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको […]

सम्बन्धित सामग्री

कागजमा लैङ्गिक समानता, व्यवहारमा असमानता

नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको छ । पुरुष वा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रतिको समान अवसर, व्यवहार र अधिकारको उपभोग हो लैङ्गिक समानता । समाजका हरेक व्यक्तिलाई सम्मानित र सुरक्षित बनाउन लैङ्गिक समानता आवश्यक छ । व्यक्तिले आत्मसम्मान महसुस गर्न शरीर, …

सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो : राष्ट्रपति

तनहुँ- राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् । भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका नेपालीहरु आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै […]

कम्युनिस्ट चकचकीमा सबै चुपचाप

कम्युनिज्ममा समाज वर्गविहीन हुन्छ। निजी सम्पत्ति र उत्पादनका साधनको स्वामित्व सामूहिक हुन्छ। व्यक्तिको उपभोग, उत्पादन, वितरण, व्यापार आदिमा निर्णय गर्ने क्षमता व्यक्तिको नहुने भएकाले त्यसको व्यवस्था राज्यनियन्त्रित हुन्छ। अनि कम्युनिज्ममा ईश्वरको अस्तित्व...

खोक्रो राष्ट्रवादले एमसिसी रोक्नु हुँदैनः अध्यक्ष गोल्छा

अध्यक्ष गोल्छाले एमसिसी जस्तो ६ हजार करोडको आयोजना कुनै पनि हालतमा खेर जान दिन नहुने बताए। ‘यस्तो कार्यक्रम जुन हामीलाई चाहिएको छ,यो कुनै पनि हालतमा खेर जान दिनु हुँदैन। यो परियोजना राज्यको समृद्धिको लागि उपभोग गर्न सक्नुपर्छ।’ अध्यक्ष गोल्छाले हामी अति र...

लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने

धनगढी : भारतकाे नियन्त्रणमा रहेकाे दार्चुलाकाे कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने भएकाे छ। २०१८ सालपछि जनगणना हुन नसकेको उक्त क्षेत्रमा अहिले चुच्चे नक्सा सार्वजनिक भएपश्चात गणना हुन्छ कि भन्ने अपेक्षा धेरैको छ। तर जनगणना कार्यालय दार्चुलाका अनुसार उक्त क्षेत्रमा यस वर्षमा पनि जनगणना नहुने भएको हाे। जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले भने, ‘जहाँसम्म नेपाल सरकारको उपस्थिति छ, जहाँसम्म सरकारले आफ्नो भूमी उपभोग गरिरहेको छ र जहाँसम्म प्रशासनक

पैसा कमाउने केही शुत्रः “धनी बन्न दिउँसो सपना देख्नुस् , राती होइन !”

पैसा भन्ने वित्तिकै महादेवको पनि तीन नेत्र हुन्छ भनिन्छ । पैसाको आवश्यकता कसलाई छैन । सबैलाई हुन्छ । किनकी बदलिदो परिवेश फेरिदो समाजमा उपभोग गर्ने बानी धेरैको छ । आफ्नो चाहानाको बस्तु उपभोग गर्न पैसाकै जरुरत पर्छ । सामान्य जीवन यापन गर्नदेखि ठूलो विजनेस स्टार्ट गर्न पैसा नभइ नहुने कुरा हो । पैसा कमाउन सकेन... The post पैसा कमाउने केही शुत्रः “धनी बन्न दिउँसो सपना देख्नुस् , राती होइन !” appeared first on Purbeli News.