कम्युनिज्ममा समाज वर्गविहीन हुन्छ। निजी सम्पत्ति र उत्पादनका साधनको स्वामित्व सामूहिक हुन्छ। व्यक्तिको उपभोग, उत्पादन, वितरण, व्यापार आदिमा निर्णय गर्ने क्षमता व्यक्तिको नहुने भएकाले त्यसको व्यवस्था राज्यनियन्त्रित हुन्छ। अनि कम्युनिज्ममा ईश्वरको अस्तित्व...