शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक

काठमाडौँ- शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक देखिएका छन् । सरकार पीडित केन्द्रित कानुन बनाउने कुरामा सरकार तयार भएकाले शीर्ष नेताहरूबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली कांग्रेस, नेक...

सम्बन्धित सामग्री

शान्ति प्रक्रिया चाँडै टुंग्याउने तीन दलबीच सहमति

काठमाडौं – माओवादी र सरकारबीच शान्ति सम्झौता भएको १७ वर्ष पुगेकै दिन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउन सहमति जुटेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष […]

संक्रमणकालीन न्यायको विषय टुंग्याउन ढिला गर्नुहुँदैन : अध्यक्ष नेपाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषय टुंग्याउन ढिला गर्न नहुने बताएका छन्।शनिवार नेपाली काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन ढिला गर्न नहुने बताएका हुन्। उनले युद्ध टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको गतिमै बाँकी काम हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।उनले अब उक्त विषय टुंग्याउन ढिला गर्न नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघका महासचिव नेपाल भ्रमणमा आ

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायसँग प्रचण्डले मागेको सहयोग कस्तो हो ?

काठमाडौं : गत शुक्रबार संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सद्‌भाव र सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरे।चीन भ्रमणको क्रममा आइतबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन फेरि एकपटक अन्तर्राष्ट्रिय समुदाय गुहारे। तत्कालीन नेकपा माओवादी २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता मार्फत् शान्ति प्रक्

शान्ति प्रक्रिया टुंग्याउन चीनले सहयोग गर्ने – देशसञ्चार

काठमाडौँ – शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ। शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा चिनियाँ कम्युनिष्ट

शान्ति प्रक्रिया टुंग्याएर जस लिनुस्, हामी सहयोग गर्छौं : ओली

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ । सोमबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले गर्ने पहलमा एमालेको सहयोग रहने बताए । आफूले प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न खोज्दा एमालेले जस लिने भयो भनेर रोकिएको उनको […]

शान्ति प्रक्रिया टुंग्याउन गोविन्द बन्दीलाई ६ महिने मन्त्री बनाइँदै !

नाटकीय फेरबदल भएन भने नेकपा एसको कोटाबाट अधिवक्ता गोविन्द बन्दी मन्त्री बन्ने तय भएको छ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि सत्तारुढ गठबन्धनले यो प्रक्रियामा लामो समय काम गरेका बन्दीलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ ।