काठमाडौं : गत शुक्रबार संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सद्भाव र सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरे।चीन भ्रमणको क्रममा आइतबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन फेरि एकपटक अन्तर्राष्ट्रिय समुदाय गुहारे। तत्कालीन नेकपा माओवादी २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता मार्फत् शान्ति प्रक्