लकडाउनको स्वरुप फेरिने, सीमा नाका र हवाई उडान नखुल्ने

काठमाडौं : सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ। कृषि मन्त्री घनश्याम भुसालका अनुसार लकडाउनको स्वरुप फेर्ने गरी आन्तरिक गृहकार्य अघि बढाउनेबारे मन्त्रिपरिषद्मा चर्चा भएको छ। 'कोरोना फैलिएको अहिले...

सम्बन्धित सामग्री

सीमा नाका सुचारु गर्न परराष्ट्रमन्त्री खड्काकाे पहल

काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्काले तातोपानी र रसुवागढी नाका नियमित सुचारु गर्न व्यवस्थापन मिलाउन चिनियाँ सकमक्षी वाङ यीलाई आग्रह गरेका छन् । यसका साथै उनले दुई मुलुकको हवाई उडान पनि नियमित गर्न जोड दिएका छन् । नेपाल-चीन व्यापारमा नै असर गर्ने गरि सीमा नाका र हवाई सेवा अवरुद्ध भएको विषयलाई उनले उच्च त…

यो वर्ष २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान

२७ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा २ लाख ६ हजार जना पर्यटक नेपाल भित्रने प्रक्षेपण गरेको छ । कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गरिएका …

सीमा नाका असार १६ गतेसम्म बन्द, कडाइ गर्न थप प्रहरी परिचालन गरिने

काठमाण्डौ - सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन ३२ गतेसम्म लम्बाउने र सीमा नाका १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस्तै हवाई उडान असार १३ गतेसम्म बन्द हुनेछन् ।&...

छोरो विदेशमा, सासु-ससुरा र श्रीमान घरमा, म कोरोनाविरुद्ध कलम तिखारिरहेकी छु

चैत ४ गते फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको खबरसँगै मुलुक अत्तालियो । सरकारले एकपछि अर्को निर्णय गर्दै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द ग¥यो । चैत ११ गते मङ्गलबार बिहान ६ बजेदेखि मुलुकभर लकडाउन शुरु भइहाल्यो । सञ्चार माध्यमले त्रास थप्दै चीनको वुहानबाट शुरु कोभिड–१९ विषाणुले विश्वव्यापी महामारीको रुप लिइसकेको जानकारी दिन थाले ।

सीमा नाका ३१ गतेसम्म बन्द हुने

काठमाण्डौ - सरकारले सीमा नाकामा मानवीय आवतजावत ३१ गतेसम्म बन्द गर्ने भएको छ ।  मन्त्रिपरिषद्को बैठकले वैशाख ३१ गतेसम्म नेपालसँगका सबै सीमा नाकामा नागरिकको आवतजावत गर्न रोक लगाएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।  सरकारले हवाई उडान  जेठ २ गतेसम्म बन्द गरेको छ भने लकडाउनको अवधि ब...

सिमाना र हवाई उडान रोक्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : नोभल कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले हवाई उडान र सीमानाका बन्द गरेपछि सर्वोच्च अदालतमा रिट परेको छ। नेपालीलाई घर फर्कन नपाउने गरी सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट परेको हो।  अधिवक्ताद्वय माधव बस्नेत र मीना बस्नेतले सर्वोच्चमा रिट दर्ता ग...

https://www.onlinekhabar.com/2020/03/847547

१२ चैत, काठमाडौं । सीमा नाका बन्द गर्ने र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सरकारलाई चैत २४ …