काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्काले तातोपानी र रसुवागढी नाका नियमित सुचारु गर्न व्यवस्थापन मिलाउन चिनियाँ सकमक्षी वाङ यीलाई आग्रह गरेका छन् । यसका साथै उनले दुई मुलुकको हवाई उडान पनि नियमित गर्न जोड दिएका छन् ।
नेपाल-चीन व्यापारमा नै असर गर्ने गरि सीमा नाका र हवाई सेवा अवरुद्ध भएको विषयलाई उनले उच्च त…