काठमाडौँ : विदेशबाट फर्कन चाहने नेपालीलाई नरोक्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ। सीमा नाका बन्द र अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता माधव बस्नेत तथा मीना खड्का बस्नेतले रिट दायर गरेका थिए।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल