नेपाल र केन्याबीचको फाइनल खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज  घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । आजको  खेल जित्नेले सिरिज जित्नेछ ।यसअघि सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले स

सम्बन्धित सामग्री

नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो । २८१ रनको लक्ष्य पछ्याउँदै यूएईले […]

एनभीए भलिबल लिगको फाइनल खेल आज

काठमाडौं । राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल लिगको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि पुरुषतर्फ शनिबार दिउँसो ३ बजे विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल भिड्दै छन् । यस्तै, महिलातर्फ उपाधिको लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । शुक्रबार भएको […]

प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु : ४० ओभरको हुने

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ । उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल ४० ओभरको हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक ...

महिला साफ : नेपाल-बंगलादेश बीचको फाइनल खेल (तस्वीरमा)

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा बंगलादेश उपाधि जित्न सफल भएको छ। आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश साफको नयाँ च्याम्पियन बनेको हो।यसपटक बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै सीमित हुनु पर्‍यो। बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। नेपालका लागि अनिता बस्नेतले दोस्रो हाफमा १ गोल फर्काइन्।साफ च्याम्पियनसिपको फाइनल खेल (तस्वीरमा):

नेपाल र केन्याबीचको फाइनल खेल आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिँदा सिरिज २-२ […]

शुभकामना गोल्डकपको फाइनल स्थगित

पोखरा (हाम्रो खेलकुद) – पोखराको हेम्जामा जारी छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना हेम्जा गोल्डकपको फाइनल खेल स्थगित भएको छ । आयोजक हेमजा युनाइटेड शनिबारको लागि तय भएको फाइनल खेल स्थगित भएको र फाइनल १२ असारमा हुने जानकारी गराएको छ । आयोजक हेम्जा युनाइटेडसँगै क्यामरुनी क्लब एभिनियर एफसी डोउला फाइनलमा पुगेका छन् । क्लबले एक […]

नेपाल र भारतबीच २८ वर्षपछि फाइनल भेट तय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३० गते हुने फाइनल भिडन्त पक्का गरेका छन् । नेपालले बंगलादेशसँग १–१ बराबरी खेल्दै फाइनल यात्रा तय गरेको थियो । अर्कोतर्फ च्याम्पिनयसिपमा अपराजित […]

'फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ'

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै नेपालको प्रशिक्षकको रुपमा फाइनल खेल नै अन्तिम खेल हुने बताएका हुन् ।नेपालले फाइनलसम्मको यात्रा गरेकोमा आफू खुसी रहेको बताउँदै उनले पछिल्ला तीन दिन निकै तनावमा गुजारेको पनि खुलासा गरे । ‘पछिल्ला तीन दिन मैले राम्रोसँग खाइन, सुत्न पनि सकिन,’ उनले भने । नेपालले पाएको पेनाल्टीको विवादबारे भने उनले सो निर्णय ठीक थियो या थिएन भनेर नब

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

काठमाण्डाै - राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । अहिले पुरुषतर्फको फाइनल खेल अन्तर्गत एपीएफ क्लब र हेल्प नेपाल खेलिरहेका छन् । यस्तै महिलातर्फकाे फाइनल खेल दिउँसाे साढे २ बजे हुनेछ ।  च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथाेले ३७ हजार ५ ...