एनभीए भलिबल लिगको फाइनल खेल आज

काठमाडौं । राजधानीमा जारी सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल लिगको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि पुरुषतर्फ शनिबार दिउँसो ३ बजे विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल भिड्दै छन् । यस्तै, महिलातर्फ उपाधिको लागि दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । शुक्रबार भएको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप एनभीए भलिबल लिग अर्को महिना

नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग जेठ १९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।

एनभीए भलिबल लिग : एपीएफसँग आर्मी पराजित

काठमाडौं । त्रिभुवन आर्मी क्लब जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एपीएफ क्लबसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मङ्गलवार भएको महिला तर्फको दोस्रो खेलमा एपीएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को नतिजामा हराउँदै लिगमा पहिलो जित निकाल्यो । यसअघि सोमबार भएको खेलमा एपीएफ विभागीय प्रतिद्वन्द्वी नेपाल […]

छैटौँ संस्करणको एनभीए भलिबल लिग आजबाट

आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता आज (आइतबार­)बाट सुरु हुँदैछ  । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ तीन खेलहरू हुने नेपाल भलिबल संघले जनाएको छ ।संघले आइतबार निकालेको तालिकाका अनुसार खेल १० बजे हुने पहिलो खेलमा गण्डकी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै मध्यान्ह १२ बजे हुने दोस्रो खेलमा नेपाल